समाचार
कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको...
पुरा पढ्नुहोस
दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा...
पुरा पढ्नुहोस
बुटवल,१ असार। विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ। बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछन् ।...
पुरा पढ्नुहोस
बुटवल,३१ जेठ । न्यु पक्लिहवा तेक्वान्दो डोजाङ्गको प्रमाणपत्र तथा बेल्ट वितरण कार्यक्रम गरिएको छ । पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको सभाअध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्को रूपन्देही जिल्ला तेक्वान्डो प्रशिक्षक तथा भैरहवा तेक्वान्डो...
पुरा पढ्नुहोस
बुटवल,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा रुपन्देहीमा ६४ जना नियमित रक्तदातालाई सम्मान गरिएको छ। रक्तदान गरौं आशा जगाऔ संगै मिलि जीवन बचाऔं भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको आयोजनामा विश्व रक्तदाता दिवस...
पुरा पढ्नुहोस
दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री...
पुरा पढ्नुहोस
बुटवल,३१ जेठ । नेपाल मोवाइल वितरक संघ लुम्बिनीले ३१ दिनमा चार हजार लिटर निःशुल्क पानी वितरण गरेको छ । बैशाख ३१ देखि जेठ ३० गतेसम्म सञ्चालन गरिएको निःशुल्क वितरण संघका नि बर्तामान अध्यक्ष हरि...
पुरा पढ्नुहोस
गुल्मी,३१ जेठ । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँप चौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ । कफी विकास...
पुरा पढ्नुहोस
रोल्पा,३० जेठ । भूम्या पूजाको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्दै आएका समुदायलाई असार १ विदा दिने निर्णय भएको लुम्बिनीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख...
पुरा पढ्नुहोस
बागलुङ,३० जेठ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका-५ अस्तुमा भएको जिप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका(२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी...
पुरा पढ्नुहोस
बुटवल २९ जेठ। अटोमोबाईल क्षेत्रका काम गरिरहेका जनशक्तिलाई समय अनुसार परिमार्जित भईरहेका सवारीहरुको प्रविधिको बारेमा जानकारी गराउने उदेश्य सहित दुईवटा प्राविधिक तालिम एकैसाथ शुरु भएका छन् । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा...
पुरा पढ्नुहोस
बुुटवल,२९जेठ २९ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि...
पुरा पढ्नुहोस
दिल्ली,२९जेठ । बिहीबार लण्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर १७१ अहमदाबाद गुजरातको मुख्य शहर, करिब ८० लाख जनसङ्ख्या भएको र घना बस्तीले घेरिएको व्यस्त विमानस्थल क्षेत्र हो। विमान दुर्घटनामा परेका एक यात्रू जीवित...
पुरा पढ्नुहोस
बुटवल,२९ जेठ । अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश ढकाल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन्...
पुरा पढ्नुहोस
बुटवल,२८ जेठ । संघले सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि खारेजीको मागसहित बुटवल सुनचाँदी व्यवसायी संघले आन्दोलनमा गरेको छ । कर र भ्याट...
पुरा पढ्नुहोस
