समाचार
बुटवल, मंसिर । बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसले भोली मँगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव विविधकार्यक्रम सहित साताव्यापी रुपमा मनाउने भएको छ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थि क्याम्पसले मँगलबार वृहत सरसफाई कार्यक्रमसहित सप्ताहको...
पुरा पढ्नुहोस
काठमाडौं , ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।...
पुरा पढ्नुहोस
मंसिर १६ बुटवल। बुटवल उपमहानरपालिकाले आइतबार देखि बुटवलमा ३ स्थानमा घुम्ती शौचालय ल्याएको छ । बुटवलको मुख्य बजार ट्राफिक चोक,राम मन्दिरलाईन र राजमार्ग चौराहमा शौचालय राखिने भएको हो । आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले...
पुरा पढ्नुहोस
मंसिर १६ काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचनमा स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब...
पुरा पढ्नुहोस
मंसिर १५ बुटवल रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र संघका अध्यक्ष दिलिप सापकोटाले दिनेश पाण्डेलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका हुन्...
पुरा पढ्नुहोस
मंसिर १५ बुटवल रुपन्देही नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार तिलोत्तमा नगरपालिकास्थित भलवारीमा भएको साधारण सभा तथा अधिवेशनले अमित कुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ...
पुरा पढ्नुहोस
मंसिर १५ काठमाडौँ ।आजदेखि सुरु भएको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले शानदार जित दर्ता गरेको छ। बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले...
पुरा पढ्नुहोस
भैरहवा, मंसिर । कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ । यही मंसिर...
पुरा पढ्नुहोस
पाल्पा, रामपुर नगरपालिकाको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र...
पुरा पढ्नुहोस
मंसिर १४ लुम्बिनी । बर्दिया जिल्ला गेरुवा गाउँपालिका ६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशङ्का गरेर चितवनस्थित...
पुरा पढ्नुहोस
शुक्रबार मंसिर १४ काठमाडौं। काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले बताए। जिल्ला...
पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षि बुटवल १३ मंसिर लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति के पी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका...
पुरा पढ्नुहोस
बुटवल १३ मंसिर । किसानको समस्यालाई सम्बोधन हुने गरि रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा आएको छ । उद्योगी सिद्धार्थ अग्रवालले रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा लि उद्योग बाट रत्नम दानेदार अग्रानिक...
पुरा पढ्नुहोस
बुटवल, मंसिर । बुटवलका मुख्य ३ स्थानमा एआई जडित ट्राफिक लाईट सुरुवात हुने भएका छन् । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको हो । बुटवल उपमहानगरपालिका वडा नं ११...
पुरा पढ्नुहोस
मंसिर १२ बुटवल । रोहिणी नदी किनारस्थित जग्गामा नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय र आधुनिक डिपो निर्माणका लागि डीपीआर बनाउन बुधबार सम्झौता भएको छ । एक कार्यक्रमको विच लुम्बिनी प्रदेशिक कार्यालय भलवारी प्रमुख...
पुरा पढ्नुहोस
