समाचार

मुक्तिधाम टोल विकास संस्थाको नवौ साधारण सभा सम्पन्न

बुटवल ,१९ पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको मुक्तिधाम टोल विकास संस्था का नवौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेलको अध्यक्षता तथा बुटवल उपमहानरापलिका नगर प्रवक्ता...

पुरा पढ्नुहोस
थारु कला संस्कृतिलाई पर्यटनसँग जोडेर व्यवसायीक रूपमा अघि बढाउनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ ,१९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्दै त्यसलाई व्यवसायीक रूपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा रत्न मावि कम्प्युटर हस्तारण

पाल्पा,१८ पुस । लायन्स क्लव अफ बुटवल स्टार्सलेद्धारा पाल्पा देवगीर स्थीत रत्न माध्यामिक विद्यालयलाई कम्प्युटर कक्ष निर्माणको लागि ६ वटा कम्प्युटर, आवश्यक फर्निचर, स्टेशनरी सामाग्री र खेलकुद लगायतका सामग्री हस्तारण गरेको छ । लायन्स क्लव...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

मानपकडि,१८ पुस । रुपन्देहीको शुद्धोदन गाउँपालिकाको संचालित योजना तथा कार्यक्रमहरुको आव २०८२/८३ को प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रम शुक्रबार कार्यालयको सभाहलमा सम्पन्न भएको छ।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको २०८२/८३ को साउन १ गतेदेखि...

पुरा पढ्नुहोस
शिशुज्ञान कुञ्ज मेन्टेश्वरी स्कुलद्वारा मानवसेवा आश्रमलाई सहयोग

बुटवल, १८ पुस । बुटवल उपमहानरपालिका आर्दशनगरमा रहेको शिशुज्ञान कुञ्ज मेन्टेश्वरी स्कुलले स साना बाल बच्चाले तिहार महोत्सवमा फुड फेस्टिवल बाट जम्मा गरेको रकम एक विशेष कार्यक्रमकाबीच मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।...

पुरा पढ्नुहोस
प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

चितवन,१८ पुस । हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारी थालिएको छ । मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा नतिजा प्रकाशन संगै खाना महोत्सव

बुटवल,,१८ पुस । देशर्को सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन संगै फुड फेस्टीभल आयोजना गरिएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको सेक्टर १ र सोही वडाको...

पुरा पढ्नुहोस
औद्योगिक प्रदर्शनीको समापन, प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता ३० करोड कारोबार

बुटवल, १७ पुस । बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको...

पुरा पढ्नुहोस
अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि

बुटवल ,१७ पुस । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त...

पुरा पढ्नुहोस
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः :सञ्चार मन्त्री खरेल

काठमाडौं,१७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिएका छन् । १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस(२०८२ को अवसरमा राष्ट्रिय धरोहर...

पुरा पढ्नुहोस
लगानीको वातावरण बिना समृद्धि सम्भव छैन: मुख्यमन्त्री आचार्य

बुटवल,१७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र...

पुरा पढ्नुहोस
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥

वेदमा दान संस्कृति (दर्शन दीप: विषय क्रमांक ४४) समयको अविराम यात्रामा आज हामी ज्ञानको यो...

पुरा पढ्नुहोस
घट्यो पेट्रोलियम पदार्थको मूल्य

बुटवल,१६ पुस । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । ...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरीका डीएसपी प्रकाश कोइरालाको मृत्यु

काठमाडौँ,१६ पुस । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका...

पुरा पढ्नुहोस