समाचार

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्छ : महासचिव पोखरेल

मोरङ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि नै संविधान संशोधन हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन...

पुरा पढ्नुहोस
सरकारले कुलमानलाई सोध्याे स्पष्टीकरण, दोस्रो पटक पनि दिएनन् जवाफ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक ६ बुँदे स्पष्टीकरण माग गरेको छ । तर प्रबन्ध निर्देशक घिसिङले स्पष्टीकरणको जवाफ दिएका छैनन् । कात्तिक १३ गते...

पुरा पढ्नुहोस
साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई भैरहवा विमानस्थल पुर्‍याइयो, सिधै सरकारी वकिल कार्यालय लगिने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लिएर पोखराबाट उडेको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पोखरा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देहीमा बयानका लागि...

पुरा पढ्नुहोस
आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ ओरालो लागेको छ । स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा...

पुरा पढ्नुहोस