समाचार

सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

काठमाडौँ,२० असार ।सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी विभिन्न ११ निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण...

पुरा पढ्नुहोस
रामपुरको मनभागामा घरमै खानेपानीको धारा

पाल्पा,२० असार । पाल्पाको रामपुर नगरपालीका १० माथिल्लो मनभागाका स्थानीयको पिउने पानीको घण्टौँ समय खर्चेर जोहो बाध्यता अन्त्य भएको छ । एक गाग्री पानीको लागि खोल्सा खोल्सीमा जम्मा भएका पानी संकलन गर्न ५...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविले दियो ६१ जना विद्यार्थीलाई २ बर्षको लागि निःशुल्क छात्रवृत्ति

बुटवल, १९असार । बुटवल १० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले कक्षा ११ मा नयाँ भर्ना हुन लागेका ६१ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान संकाय र कम्प्युटर ईन्जीनियरिङ्ग तर्फको प्रवेश परिक्षामा...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री चौधरी बर्खास्त

धनगढी,१९ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन। मुख्यमन्त्री शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन।मुख्यमन्त्री शाहले आज...

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ,१९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल को स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ । मन्त्री पौडेल लाई निर्देशक प्रा....

पुरा पढ्नुहोस
इँटाभट्टामा काम गर्दै ४ जिपिए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

काठमाडौँ,१९ असार । चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी एसइईमा ४ जिपिए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा...

पुरा पढ्नुहोस
प्रदेश सभामा मुख्यमन्त्री आचार्यको सम्वोधनः बजेट बाँडफाँट समावेशी र सन्तुलित

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा सिलाई मेसिन प्रदान तथा भोजन

बुटवल ,१८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले मायादेवि गा.पा.–८, लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा ‘खाना खुवाउने...

पुरा पढ्नुहोस
बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य

दाङ,१८ आसार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेटमाथि प्रदेशसभाको छैठौं अधिवेशन अन्तर्गत १६ औं बैठकमा समुहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट...

पुरा पढ्नुहोस
प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

दाङ,१८ आसार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताउनुभएको छ । बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना...

पुरा पढ्नुहोस
बुटवलमा प्रभावकारी भाषणकला तालिम सम्पन्न

बुटवल, १८ असार । Login Education and Technical Network Pvt.Ltd. को आयोजनामा बुटवलको गोलपार्कमा सात दिने प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। सार्वजनिक अभिव्यक्ति, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा...

पुरा पढ्नुहोस
स्रोत नखुलेको २८ लाख २८ हजारसहित ३ जना पक्राउ

वीरगञ्ज,१८ असार।स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख...

पुरा पढ्नुहोस
रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं...

पुरा पढ्नुहोस
एघार वटा लायन्सको संयुक्त आयोजानमा ‎रक्तदान

बुटवल,१७ असार । लायन्स अन्तरास्ट्रिय ३२५ पी अन्तरगत का ११ वटा लायन्स क्लबहरू लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी,लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब अफ...

पुरा पढ्नुहोस