समाचार

लुम्बिनीमा आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु

लुम्बिनी,२६ असार । आजबाट बौद्ध भिक्षुहरूको वार्षिक वर्षबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । असार पूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षबासको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् । राजकीय बिहारमा लुम्बिनी बौद्ध...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गर्नु भएको छ । बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारकाे सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त...

पुरा पढ्नुहोस
१८ जनामाथि कांग्रेसले गर्‍यो कारबाही

काठमाडौं,२५ असार । नेपाली कांग्रेसले उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।अनुशासन समितिको असार ९ गतेदेखि १७...

पुरा पढ्नुहोस
नेपाल उद्योग परिसंघ अध्यक्षमा पाण्डे चयन

काठमाडौँ,२५ असार । नेपाल उद्योग परिसंघको २२औँ वार्षिक साधारण सभाले अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन । पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष रहेका परिसंघको विधान अनुरूप स्वतः अध्यक्ष चयन भएका हुन् । एक दशकदेखि परिसंघ...

पुरा पढ्नुहोस
भैरहवा भन्सारमा देखिएका समस्या समाधान गर्न उद्योगी–व्यवसायीको आग्रह

भैरहवा, २५ असार । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भन्सार सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको सभाहलमा मंगलबार भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, रुपन्देही क्षेत्रका उद्योगी–व्यवसायीहरु र...

पुरा पढ्नुहोस
प्रदीप परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौँ,२५ असार। विशेष अदालतले सहसचिव एवं काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र...

पुरा पढ्नुहोस
तिब्बत हुँदै मुस्ताङको छिनजुन खोलामा बाढी, सचेत रहन जिल्ला प्रशासनको आग्रह

मुस्ताङ,२४ असार। चीनको तिब्बतबाट उपल्लो मुस्ताङ हुँदै कालीगण्डकीमा मिसिने छिनजुङ खोलामा बाढी आएको छ । छिनझुन खोलामाबाढी आएपछि खोला र नदी आसपासका गाउँमा सतर्कता अपनाउन आग्रह गरिएको सुरक्षा परिचालन समेत भइसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पस परिसरमा वृक्षरोपण

बुटवल, २४ असार । नमस्ते नेपालका कार्यवाहक सचिव मधुसुदन नेपाल (बिपिन)ज्यूको जन्मदिनको अवसरमा “शिक्षा र प्रकृति हातेमालो” अभियान अन्तर्गत बुटवल कालिका क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २० वटा बिरुवा रोपिएको छ।...

पुरा पढ्नुहोस
रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौँ,२४ असार । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।सोमबार राति आएको बाढीले...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ,२४ असार । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बिदुर नगरपालिका(१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । एक पुरुष...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा

बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...

पुरा पढ्नुहोस
युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान

काठमाडौँ,२३ असार । सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका बाराका युनुस अन्सारी १५ लाख धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् । अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले सोमबार भएको थुनछेक...

पुरा पढ्नुहोस
सरकार लोकप्रिय बन्न सकेन, गम्भीर समीक्षा गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ,२३ असार । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।...

पुरा पढ्नुहोस
राज्यमन्त्री अरूणकुमार चौधरीले आज राजीनामा बुझाउँदै

काठमाडौं,२३ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज सोमबार राजीनामा बुझाउँदैछन्। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने...

पुरा पढ्नुहोस