समाचार
काठमाडौं,४ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ...
पुरा पढ्नुहोस
काठमाण्डौ,४ जेठ। रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आज ललितपुरमा आयोजित रोटरी जर्नो अवार्ड २०२४/२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख...
पुरा पढ्नुहोस
खैरनी,३ जेठ । भगवानपुर-धकधई-खैरेनी सडकको शिलान्यास भएको छ । शनिवार एक कार्यक्रम बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले सडकको शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रमा बौल्दै मन्त्री ढकालले सडकसंजालको विकास संगै...
पुरा पढ्नुहोस
बुटवल,३ जेठ । लियो क्लब अफ बुटवलले नव निर्वाचित डिस्ट्रिक टिमलाई स्वागत सम्मान गरेको छ । सामाजिक सेवा गने उद्देश्यले स्थापित पश्चिम नेपालकै पुरानो क्लब लियो क्लब अफ बुटवलका अध्यक्ष प्रतिक खनालले शनिबार ...
पुरा पढ्नुहोस
एन्टिबायोटिक औषधि दिने र खानेको कमी छैन । सामान्य स्वास्थ्य समस्या हुँदा पनि एन्टिबायोटिक औषधि खाने चलन यति बढ्दो छ की यसले भविष्यमा स्वास्थ्य समस्या ठूलो ल्याउने देखिएको छ । किनकी, हेक्का नराखी जथाभावी...
पुरा पढ्नुहोसकाठमाडौं,२ जेठ। सरकारले उपसचिव र शाखा अधिकृत गरि ९३ जना को सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टा छुटै एकैपटक दुई निर्णय गर्दै ९३ जना उपसचिव र शाखा अधिकृतको जिम्मेवारी हेरफेर गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ,२ जेठ। सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन...
पुरा पढ्नुहोस
सुनवल,२ जेठ । पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा–७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु ,२ जेठ। कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। कारको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी...
पुरा पढ्नुहोस
चितवन,२ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका...
पुरा पढ्नुहोस
काठमाडौं,२ जेठ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु...
पुरा पढ्नुहोस
बुटवल ,१जेठ । बुटवलको ट्फिक चोकमा निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ ।नेपाल मोवाइल वितरक संघ लुम्बिनी को आयोजनामा बैशाख ३१ देखि जेठ ३१ सम्म एक महिना खानेपानी वितरण गरिने छ । पछिल्लो समय बुटवलमा...
पुरा पढ्नुहोस
बुटवल,१ जेठ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो । योसँगै काठमाडौँ, पोखरा र...
पुरा पढ्नुहोस
काठमाडौँ,१ जेठ। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–७ स्थित फुटुङमा प्रहरीले नक्कली कागजात बनाउने कारखानामा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार छापा मारेर ३ सय ५५ थान स्ट्याम्प बरामद गरेको बिहीबार जानकारी...
पुरा पढ्नुहोस
बुटवल,१ जेठ। नेपाल सरकारले प्राविधिक विषय तर्फतको प्रवेश परिक्षा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी)ले नलिई स्वयम् शिक्षालय आफैले सूचना प्रकाशन गरि लिने नयाँ व्यवस्था गरेपछि फोरम फर हेल्थ साईन्स लुम्बिनी प्रदेश समितिको...
पुरा पढ्नुहोस
