शिक्षा / स्वास्थ्य
बुटवल,११ वैशाख । विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र...
पुरा पढ्नुहोस
बुटवल,११ बैशाख । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पीटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नरपालिका वडा नम्बर १४...
पुरा पढ्नुहोस
बुटवल,१० बैशाख । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने...
पुरा पढ्नुहोस
बुटवल,१० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव...
पुरा पढ्नुहोस
काठमाडौँ ९ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव...
पुरा पढ्नुहोस
बाके ९ बैशाख। भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार (आजदेखि) मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको छ। अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण हुन लागेको जानकारी दिए। दुई जना बिरामीको...
पुरा पढ्नुहोस
बुटवल ,६ वैशाख । सरकारले आज वैशाख ६ र ७ गते (शनिबार र आइतबार) देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष...
पुरा पढ्नुहोस
काठमाडौं, ५ बैशाख। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी गराएको छ । शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको स्पष्ट पारेको हो । परीक्षा बोर्डले...
पुरा पढ्नुहोस
भैरहवा, ३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधबारदेखि एकहप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ सञ्चालन गरिएको छ । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्ने उदेश्यले साथ सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक...
पुरा पढ्नुहोस
तनहुँ ३ बैशाख । व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । नगरपालिकामा फोहर मैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घर...
पुरा पढ्नुहोस
काठमाडौं, २ चैत । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको...
पुरा पढ्नुहोस
भैरहवा ,३१ चैत । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘एनेस्थेसिया तथा सघन उपचार विभाग’को आयोजनामा एक दिने आधारभुत जीवन सहायता (Basic Life Support) तथा स्वासप्रस्वास व्यवस्थापन (Airway Management) अन्तर्गत कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य...
पुरा पढ्नुहोस
बुटवल , ३०चैत । बुटवल उपमहानगर पालिका वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नववर्ष २०८२ को उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली...
पुरा पढ्नुहोस
काठमाडौँ ३० चैत। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासङ्घले शनिबार ११ औँ दिन पनि माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् ।नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण...
पुरा पढ्नुहोस
बुटवल, २९ चैत । बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा...
पुरा पढ्नुहोस
