शिक्षा / स्वास्थ्य

एभरेष्टमा नतिजा प्रकाशनसँगै निःशुल्क दन्त शिविर

बुटवल, २९ चैत । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा विद्यार्थी, शिक्षक कर्मचारीको दन्त स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मको वार्षिक...

पुरा पढ्नुहोस
नेपाल शिक्षक महासंघ र सरकार बीचको वार्ता

काठमाडौं ,२८ चैत ।आज  शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन । शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्ने...

पुरा पढ्नुहोस
लुम्बिनी वल्ड स्कुलेले पायो आईएसो गुणस्तर चिन्ह

बुटवल, २७ चैत । रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर १३ मा रहेको लुम्बिनी वल्ड स्कुलले आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तराष्ट्रिय गुणस्तर...

पुरा पढ्नुहोस
पाणिनीलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गछौं : प्रधानमन्त्री ओली

अर्घाखाँची,२७ चैत । अर्घाखाँचीमा आज आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे का छन । सरकारले यस क्षेत्रलाई धार्मिक र...

पुरा पढ्नुहोस
शिक्षक आन्दोलनमा प्याब्सन र एनप्याब्सनको ऐक्यबद्धता

काठमाडौं २६ चैत, । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनप्रति मंगलबार प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको ऐक्यबद्धता जनाएका हुन् ‘नयाँ शैक्षिक शत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा, शिक्षण(सिकाई...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा लि द्धारा ६४ युनिट रक्तदान

बुटवल २५ चैत्र । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लि ले रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा लि ले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । रक्तदान...

पुरा पढ्नुहोस
शिक्षकका जायज माग पुरा गर्न बुटवल उपमहानरपालिका प्रमुख पाण्डेको आग्रह

बुटवल, २५ चैत । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले हाल आन्दोलरत शिक्षकको जायज माग पुरा गरी कार्यस्थलमा फकर्ने वातावरण निर्माण गर्न सरकारसंग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गरी नगर प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मा नेतृत्व विकास सकारात्मक सोच जीवन उपयोगी सीप अभिमुखीकरण

बुटवल ,२३ चैत । शुद्धोधन गाउँपालिका वडा नम्बर ५ को आयोजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्र रूपन्देहीको सहजीकरणमा चार दिने महिला दलित महिला बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्ने सन्दर्भमा अधिकार नेतृत्व...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिको लागि सहायक समाग्री वितरण कार्यक्रम सम्पन्न

रुपन्देही ,२४ चैत।रुपन्देहीको शुद्धोदन गाउँपालिकामा समावेशी तथा दिगो भविष्यको पूर्वधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम शनिबार सम्पन्न भएको...

पुरा पढ्नुहोस
पक्लिहवा माध्यमिक विद्यालयको ६६औं स्थापना दिवस सम्पन्न

बुटवल, २२, चैत । श्री पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको ‘६६औं स्थापना दिवस तथा अभिभावक भेला २०८१’ सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा एक कार्यक्रमको विच सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारीहरूलाई तनाव व्यवस्थापन तथा क्षमता विकास तालिम

बुटवल २२ , चैत । कञ्चन गाउँपालिकाको आयोजना र नेपाल विकास केन्द्रको सहजीकरणमा दुई दिने जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकास अन्तर्गत तनाव व्यवस्थापन सकारात्मक सोच नेतृत्व विकास योग र ध्यान एवं संगठन विकास...

पुरा पढ्नुहोस
मणिमुकुन्दमा विदाई तथा शुभकामना कार्यक्रम

बुटवल,  चैत । बुटवल–११ योगिकुटी कालिकानगरमा रहेको मणिमुकुन्द माध्यमिक विद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम भएको छ । मणिमुकुन्दको कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई,...

पुरा पढ्नुहोस
लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै ११ देशका २४ जना विज्ञद्वारा बौद्ध दर्शन, चौथों औद्योगिक क्रान्तिमा मानव संसाधन विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

लुम्बिनी १९ चैत । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ । चौथों...

पुरा पढ्नुहोस
न्यु होराइजन जीबिएस ड्राइभरटोलमा शुभकामना तथा विदाई

बुटवल चैत– न्यु होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन...

पुरा पढ्नुहोस
नयाँगाउँ रानीगाउँ समाजद्धारा नगद सहयोग हस्तान्तरण

भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि...

पुरा पढ्नुहोस