शिक्षा / स्वास्थ्य

सुकुम्वासी समस्या समाधानका नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको छ: मुख्यमन्त्री आचार्य

बुटवल २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्वासी समस्या समाधान गर्ने नाममा नागरिकलाई वेघरबार बनाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश सभा...

पुरा पढ्नुहोस
बिनयी त्रिवेणीमा अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन, सबै वडामा क्षमता विकास कार्यक्रम सम्पन्न

नवलपुर ,१८ बैशाख । बिनयी त्रिवेणी गाउँपालिकामा अपाङ्गता पुनर्स्थापना समन्वय परिषद्, नवलपुरको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय अपाङ्गता पुनर्स्थापना समन्वय समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम परिषद्का अध्यक्ष सागर...

पुरा पढ्नुहोस
बुद्धका उपदेश आत्मसात गर्न मुख्यमन्त्री आचार्यको आह्वान

दाङ १८ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम...

पुरा पढ्नुहोस
रामपुरका युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम

पाल्पा , १७ वैशाख । रामपुर नगरपालिकाले युवाहरुका लागि एसिस्टेन्ट बारवार र इलेक्ट्रोनिक्स मर्मत तालिम दिन थालेको छ । नगरपालिकाले बेरोजगार तथा सिप सिक्न चहाने युवाहरुका लागि ३ सय ९० घण्टे तालिम सञ्चालन गरेको...

पुरा पढ्नुहोस
पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ,१४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो...

पुरा पढ्नुहोस
जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ,१३ बैशाख । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको छ । भारतबाट भानु मठ्ठीसहित २४ जनाको...

पुरा पढ्नुहोस
क्षितिज ईन्टरनेशनल कलेज ‘टेडेक्स’मा राजेश हमालले गरे सम्बोधन

बुटवल ,१२ बैशाख । क्षितीज ईन्टरनेशनल कलेज बुटवल १० रूपन्देहीको आयोजानमा बुटवलमा क्षिजित टेडेक्स आयोजना गरिएको छ । बुटवलको दियालो फुडल्याण्डमा आयोजना गरिएको सेमिनारमा महानायक राजेश हमाल देखि पुर्व मन्त्री सुमना श्रेष्ठ सम्मले सम्बोधन गरेका...

पुरा पढ्नुहोस
भूमिगत महिला पुस्तकमाथि बुटवलमा परिचर्चा

​बुटवल, १२ वैशाख । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, रूपन्देहीको आयोजनामा बुटवलको न्यू होराइजन मा.वि.मा भूमिगत महिलाु पुस्तकमाथि एक गहन परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित तथा डा. बिन्दा पाण्डेको...

पुरा पढ्नुहोस
जनसेवा माध्यमिक विद्यालयमा एक दिने मोटिभेसन कार्यक्रम भव्य रूपमा सम्पन्न

सुनवल,१२ बैशाख । नवलपरासी ्रजनसेवा माध्यमिक विद्यालय, सुनवल–६, नवलपरासीद्वारा आज शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ पदाधिकारी तथा टोल शिक्षा सुधार समिति संयोजकहरूका लागि आयोजना गरिएको एक दिने मोटिभेसन कार्यक्रम भव्य...

पुरा पढ्नुहोस
आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

बुटवल १२ बैशाख । सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बुटवल स्टार्सले बुटवल उपमहानगरपालीका दिपनगर स्थीत आम्दा अस्पताललाई शुक्रबार एक कार्यक्रमो आयोजना गरि अटोमेटिक एनालाइजर एण्ड एफएलए एनालाइजर उपकरण मेसिन हस्तारण गरेको छ ।...

पुरा पढ्नुहोस
घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला १० कि.मि. रोड रेस’ हुदै, सम्पूर्ण तयारी पुरा

दाङ,११ बैशाख । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी...

पुरा पढ्नुहोस
गीता पाण्डेको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने

बुटवल,९ बैशाख । बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। काउन्सिलका रजिस्ट्रार डा. सतिष देवका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन...

पुरा पढ्नुहोस
तातो लहरको चेतावनी : तराई क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ,७ बैशाख । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको सूचना अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ४०...

पुरा पढ्नुहोस
वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्त वितरण गर्दै रामपुर नगरपालिका

पाल्पा,७ बैशाख । रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको...

पुरा पढ्नुहोस
२१ दिनपछि एमालेका अध्यक्ष केपी ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ ,५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास...

पुरा पढ्नुहोस