शिक्षा / स्वास्थ्य

रोटरी युथ लिडरसिप अवार्ड (राइला) २०२५ हुँदै

कास्की, १ जेठ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत कास्कीमा रोटरी युथ लिडरसिप अवार्ड (राइला)२०२५ हुँदै । जागौं, सिकौं, अघि बढौं’ नाराका साथ हुने तीनदिने कार्यक्रममा नेपालभरबाट सहभागिता हुने छन । सुन्दर, मनोरम स्थान...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न

बुटवल , वैशाख   निजि, सामुदायिक, सरकारी निकाय र शैक्षिक संस्थाबिचको समन्वयले मात्र स्टार्ट अपमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा स्टार्ट अप कन्फ्रेन्स २०२५ सम्पन्न...

पुरा पढ्नुहोस
जिनोमिक डाइनेस्टी ल्याब सातौँ वर्षमा प्रवेश विशेष छुटकोे प्याकेज घोषणा

बुटवल,३० बैशाख। स्वस्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिदै आएको जिनोमिक डाइनेस्टीको ल्याबोरेटोरी प्रालि सातौ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा बुटवलमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रयोगशालाको सेवालाई थप गुणस्तरीय र विश्वासिलो बनाउने गरि...

पुरा पढ्नुहोस
बुटवल पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रस्तुति सेवायुक्त पालिका घोषणा

बुटवल,३० बैशाख । बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच “पुर्ण खोप दिगोपन सुनिश्चितता तथा पुर्ण...

पुरा पढ्नुहोस
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य

दाङ, २९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली...

पुरा पढ्नुहोस
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे

काठमाडौँ,२९ बैशाख । सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन् । २५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
नेपालबाट विदेश पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ बाहिरियो

काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार...

पुरा पढ्नुहोस
कारागारमा भेन्टीङ्ग मेसीन स्थापना

बुटवल,२८ बैशाख । सामाजीक क्षेत्रमा क्रियासिल रोटयाक्ट क्लब अफसेन्ट्रन्ल र रोटयाक्ट क्लब अफ पोखरा फिस्टेलको सयुक्त आयोजनामा पाल्पा कारागारमा सेनेटरी प्याड भेन्टीङ्ग मेसिन हस्तारण गरेको छ । जिल्ला कारागारका महिलाहरुको लागि महिनावारी हुँदा प्रयोग...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षाबारे कोषको प्याब्सन संग अभिमुखिकरण

  बुटवल, २७ बैशाख । योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारेमा नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) लुम्बिनी प्रदेश अन्र्तगतका विद्यालयका प्रधानाध्यापक तथा सञ्चालहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । लुम्बिनी प्रदेशका ७ वटा...

पुरा पढ्नुहोस
तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय बन्यो, नगरप्रमुख खाँणले गरे उद्घाटन

बुटवल, २७ बैशाख । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन । स्केट एड नेपालले...

पुरा पढ्नुहोस
स्वयंसेविकालाई प्रोत्साहन रकम साढे दुई लाख रुपैयाँ

परासी,२५ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त...

पुरा पढ्नुहोस
विश्वव्यापी श्रवणदृष्टिविहनता स्रोत केन्द्र रुपन्देहीबाट शुभारम्भ

बुटवल, २५ बैशाख । राष्ट्रिय बहिरा महासंघले सेन्स ईन्टरनेशनल सहयोजमा विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल रुपन्देहीमा सार्वजनिक गरेको छ । नेपालका ४ वटा प्रदेशका स्रोत शिक्षकहरुको लागि रुपन्देहीमा आयोजित प्रविधीक पहुँचयुक्तता तालिमको शुभारम्भको...

पुरा पढ्नुहोस
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा ३३ प्वाइण्ट रगत संकलन

बुटवल ,२५ बैशाख ।अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ क्याम्पस प्राङ्गणमा एक भव्य कार्यक्रमको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्य र स्विस राजदूत बीच शिष्टाचार भेटवार्ता

दाङ,२४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा.ड्यानिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा,२३ बैशाख । मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै...

पुरा पढ्नुहोस