शिक्षा / स्वास्थ्य
बुटवल,१३ जेठ । वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापानको लागि डेढ करोड बढिको उपकरण प्रदान गरेको छ । संघले...
पुरा पढ्नुहोस
बुटवल,१२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको...
पुरा पढ्नुहोस
रुपन्देहि ,१२जेठ ।बुटवल, ७ – बुटवल उपमहानगरपालिका–७ मा रहेको पुष्प बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६औं स्थापना दिवसको अवसरमा २६औं स्थापना दिवसमा रक्तदान तथा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सहकारिले सहकारीका सदस्य र...
पुरा पढ्नुहोस
बुटवल, ११ जेठ । लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ पि, नेपाल अन्तर्गत लायन वर्ष २०२५/२६ का लागि आयोजित डिस्ट्रीक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा तीन दिनसम्म संचालन भइ भव्य रूपमा सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,१० जेठ । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल अन्तर्गत क्याविनेट अफिसरहरुलाई शुक्रबार देखि प्रशिक्षण भैरहेको छ। लायन्स डिष्ट्रिक ३२५ पि नेपालको आयोजनामा लायन वर्ष २०२५ /०२६ का लागि रुपन्देही ,पाल्पा ,कपिलबस्तु ,नवलपरासी र...
पुरा पढ्नुहोस
भैरहवा ९ जेठ।पक्लिहवा मा.वि.मा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा श्री नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न...
पुरा पढ्नुहोस
बुटवल,९ जेठ । पश्चिम नेपालको आधिकारिक बिक्रेता सिद्धार्थ विश्वज्वोती मल्टी प्रपोज कम्पनी लिमिटेड (फोर्स मोटर्स सोरुम) कालिकानगर बुटवलले फोर्सको नया एम्बुलेन्स लञ्च भएको छ। शुक्रवार एक कार्यक्रमका बिच प्रदुषण कम हुने प्रविधि बिआईसिक्सको ट्रयाक्स एम्बुलेन्स...
पुरा पढ्नुहोस
बुटवल,८ जेठ।बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बिहिवारदेखि दुई दिने तालिम संचालन गरेको हो । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ५० जना पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ...
पुरा पढ्नुहोस
सुनसरी,६जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख...
पुरा पढ्नुहोस
बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित...
पुरा पढ्नुहोस
रामपुर, ५ जेठ ।पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।रामपुरलाई घोषणा गरे संगै...
पुरा पढ्नुहोस
बुटवल,४ जेठ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा अटोमोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको पहिलो चरणको तालिम सकिएको...
पुरा पढ्नुहोस
एन्टिबायोटिक औषधि दिने र खानेको कमी छैन । सामान्य स्वास्थ्य समस्या हुँदा पनि एन्टिबायोटिक औषधि खाने चलन यति बढ्दो छ की यसले भविष्यमा स्वास्थ्य समस्या ठूलो ल्याउने देखिएको छ । किनकी, हेक्का नराखी जथाभावी...
पुरा पढ्नुहोस
काठमाडौं,२ जेठ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु...
पुरा पढ्नुहोस
बुटवल,१ जेठ। नेपाल सरकारले प्राविधिक विषय तर्फतको प्रवेश परिक्षा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी)ले नलिई स्वयम् शिक्षालय आफैले सूचना प्रकाशन गरि लिने नयाँ व्यवस्था गरेपछि फोरम फर हेल्थ साईन्स लुम्बिनी प्रदेश समितिको...
पुरा पढ्नुहोस
