शिक्षा / स्वास्थ्य

भैरहवा,५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगपति तथा समाजसेवी प्रल्हादकुमार अग्रवालको प्रेरणादायी जीवनयात्रा समेटिएको ‘सरलताका आदर्शः प्रल्हादकुमार अग्रवाल’ स्मृति ग्रन्थ व्यवसायीहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार भैरहवामा आयोजित...
पुरा पढ्नुहोस
बुटवल,५ भदौ । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा तिलोत्तमा लागूऔषध दुब्र्यवसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । करुणा चौतारीको फाउन्डेसनका को प्राविधिक सहयोग रहेको थियो । क्लवका अध्यक्ष सुर्य पाण्डेयको अध्यक्षताम भएको कार्यक्रममा सञ्चालन...
पुरा पढ्नुहोस
दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा...
पुरा पढ्नुहोस
बुटवल,४भदौ । लायन्स क्लब बुटवल मणिउजेशद्धारा रजोनिवृत्ति सम्बन्धी बुटवलमा वृहत कार्यक्रम गरेको छ। रजोनिवृत्ति भनेको महिनावारी सुख्नु अगाडिको अवधि हो। यो समय ४० देखि ५० वर्षका महिलाहरूको शरीरमा हार्मोन विशेषगरी एस्ट्रोजनको स्तरमा उतार चढाव आउँछ,...
पुरा पढ्नुहोस
बुटवल ,३ भदौ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ ले उत्कृष्ठ बुहारीलाई सम्मान गरेको छ । तीजको अवसरमा आयोजना गरिएका कार्यक्रममा उत्कृष्ठ ४ जना बुहारीहरुलाई सम्मान गरिएको वडा जनप्रतिनीधी टंकनाथ बस्यालले...
पुरा पढ्नुहोस
बुटवल ,२ भदौ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवा र लुम्बिनी नेत्रालय प्रा.लि. विच आँखा उपचारको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानत्मक गतिविधिलाई सहकार्य गरी अघि बढाउन आज सम्झौता सम्पन्न भएको छ...
पुरा पढ्नुहोस
बुटवल, २ भदौ । लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा आइतबार तानसेन टुँडिखेलमा निःशुल्क मधुमेह जाँच एवं उच्च रक्तचाप जाँच डा. सौरभ श्रेष्ठबाट निःशुल्क परामर्श सेवा प्रदान गर्नुभएको थियो।’ पाल्पामा भगवति जात्रा अवसरमा निशुल्क पानी...
पुरा पढ्नुहोस
बुटवल,२ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले रात्रीकालिन स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अब रातको समयमा ड्यूटी अफिसरको व्यवस्था गर्ने भएको छ । जटिल प्रकारका उपचार सेवा तथा विशेषज्ञहरुसँग समन्वयका लागि डिट्यू अफिसर राख्ने...
पुरा पढ्नुहोस
The Glorious Journey and Aspirations of Lumbini Banijya Campus — Nepal’s No.1 Community Campus What started as a simple dream in 2038 B.S. (1982 A.D.) has today become Nepal’s leading community-based academic institution — Lumbini...
पुरा पढ्नुहोस
बुटवल ,३१ साउन । नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय अन्तर्गत रहेको नविन विद्यार्थी क्लब (NSC) को छैठौँ अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छन्। विद्यालय प्राचार्य प्रेम बहादुर बस्नेतले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नेतृत्वमा अब्बल...
पुरा पढ्नुहोस
बुटवल,३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समग्र शिक्षा क्षेत्रकाे विकासका लागि संघीय सरकारले बनाउन थालेकाे ऐनमा सबैकाे भावना समेटिने विश्वास व्यक्त गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी...
पुरा पढ्नुहोस
मानपकडि, ३१ साउन । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ अवस्थित मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष पल्टन चौधरीको...
पुरा पढ्नुहोस
बुटवल,३० साउन । रुपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) हरू मध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । रुपन्देहीमा दुई सय हाराहारी कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका तर अति कम संस्थाले...
पुरा पढ्नुहोस
दाङ, २९ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको...
पुरा पढ्नुहोस
बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना...
पुरा पढ्नुहोस