राजनीति
बुटवल २४ मंसिर । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर –३ ले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सर्वसम्मत रूपमा चयन गरी सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको २२ गते बसेको बैठकमा सुरु भएको छलफल २३...
पुरा पढ्नुहोस
दाङ,२३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देशजारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई...
पुरा पढ्नुहोस
काठमाडौँ ,२२ मंसिर। सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो...
पुरा पढ्नुहोस
दाङ,२२ मंसिर । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्यांक संकलन,...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ मंसिर । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरू निर्वाचन चिन्ह प्रदान गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगमा दर्ता भएको १४३ दलमध्ये १०७ राजनीतिक...
पुरा पढ्नुहोस
काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको...
पुरा पढ्नुहोस
अर्घाखाँची,२०मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले...
पुरा पढ्नुहोस
दाङ,१९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१...
पुरा पढ्नुहोस
काठमाडौँ,१९ मंसिर। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात् सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकास क्रम र...
पुरा पढ्नुहोस
बुटवल,१८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ । २०७४ सालमा...
पुरा पढ्नुहोस
पाल्पा,१७ मंसिर । रामपुर नगरपालिकाले बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । रामपुर नगरपालिकाले दिवसको अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरी दिवस मनाएको हो ।”अपाङ्गता समावेशी समाजको प्रबर्द्धन...
पुरा पढ्नुहोस
दाङ,१७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ मंसिर।सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...
पुरा पढ्नुहोस
काठमाडौँ,१५ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को...
पुरा पढ्नुहोस
दाङ,१२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती...
पुरा पढ्नुहोस
