राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी,१५ साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । नाउपाकै कारण विश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

दाङ,१३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा मानव सभ्यताको आरम्भदेखि नै प्रकृतिपूजाको परम्परा नेपाली समाजमा रहेको...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्य योजना किताबमै सीमित नहोस् : मुख्यमन्त्री आचार्य

दाङ, १२ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१–२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा...

पुरा पढ्नुहोस
लुम्बिनीमा नव नियुक्त युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा सपथ ग्रहण

बुटवल,१२ साउन । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ...

पुरा पढ्नुहोस
जनताले अनुभूति गर्नेगरी गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौं´:मुख्यमन्त्री आचार्य

दाङ,१२ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्नेगरी सञ्चालन गर्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान...

पुरा पढ्नुहोस
बुद्धका शिक्षालाई व्यवहारमा उतारेर अन्तर्राष्ट्रिय कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छःमुख्यमन्त्री आचार्य

लुम्बिनी –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको आइतबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य

नवलपरासी, १० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको...

पुरा पढ्नुहोस
सबैका लागि विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौंः मुख्यमन्त्री आचार्य

नवलपरासी,१० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच...

पुरा पढ्नुहोस
`पार्क बनाउने हाेड हाेइन, गुणस्तरीय विकास चाहिन्छ´:मुख्यमन्त्री आचार्य

बुटवल,१० साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फुलबारी पार्क) को स्थलगत अनुगमन गर्नु भएको छ । शनिबार भएको उक्त निरीक्षणका क्रममा उहाँले सरोकारवाला पक्षसँग छलफल गर्दै पर्यटकीय दृष्टिकोणले...

पुरा पढ्नुहोस
पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

रुपन्देही,९ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभएको छ । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस
सुशासन र मीतव्ययिताको उदाहरण बन्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

दाङ,८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मीतव्ययिताको उदाहरण बनाउनु आवश्यक रहेको बताउनु भएको छ । उहाँले सुशासन प्रवर्द्धन गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्नुपर्नेमा जोड दिनु...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक बर्षे उपलब्धि सार्वजनिक ‘सुशासनको पाटोलाई दृढताका साथ अघि बढाएका छौं’: मुख्यमन्त्री आचार्य

दाङ,८ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गर्नु भएको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको...

पुरा पढ्नुहोस
मधेस प्रदेश आठ वटा जिल्लालाई विपदविपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ,७ साउन । सरकारले मधेस प्रदेशका आठ वटा जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा विपद संकटग्रस्त घोषणा भएको हो। तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम

भैरहवा,६साउन । वि.पि.कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले तिलोत्तमा वडा नं. ६, पश्चिम पहुनीमा अवस्थित मानव सेवा आश्रममा ‘खाना खुवाउने तथा रेफ्रिजेरेटर हस्तान्तरण कार्यक्रम’ सम्पन्न गरेको छ । नेपाली...

पुरा पढ्नुहोस
सदस्यता नवीकरण भइसक्यो, : पूर्वराष्ट्रपति विद्या भण्डारी

काठमाडौँ,४ साउन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय...

पुरा पढ्नुहोस