राजनीति

समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो

काठमाडौँ,२८ फागुन । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो । आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ एक करोड सात लाख ३० हजार मत गणना, कुन दलले कति मत पाए ?

काठमाडौँ,२७ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ झन्डै आधा मतगणना- अहिलेकै अनुपातमा

काठमाडौ,२४ फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए। हालसम्म लगभग ५२ लाख आधा मतगणना सम्पन्न भएको छ। मतदानमा १...

पुरा पढ्नुहोस
एमाले परित्याग गरी एमालेकै सचिव शेरधन राईलाई हराएका ध्रुवराज

एमालेबाट दुई पटक स्ववियु सभापति र पालिका अध्यक्ष, श्रम संस्कृति पार्टीबाट सांसद भोजपुर,२४ फागुन । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
गोरखा -२ रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित

गोरखा २४ फागुन। गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ले २६ हजार ६६० मत विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई ११ हजार ७०० मत मात्र...

पुरा पढ्नुहोस
रोल्पा क्षेत्र नम्बर १ मा वर्षमान पुनको ह्याट्रिक

रोल्पा,२३ फागुन। रोल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले ह्याट्रिक गरेका छन् । यसपटक सहित उनले यो क्षेत्रमा लगातार तीन पटक जित्दै ह्याट्रिक गरेका हुन् । पुनले २७ हजार ४६०...

पुरा पढ्नुहोस
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने निर्वाचित

विराटनगर,२३ फागुन । मोरङ- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् । २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका...

पुरा पढ्नुहोस
पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी

रामपुर,२३ फागुन । पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् । दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य १६ हजार ८१९ मत प्राप्त...

पुरा पढ्नुहोस
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

बेनी,२३ फागुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी...

पुरा पढ्नुहोस
काठमाडौँ ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ,२२ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११...

पुरा पढ्नुहोस
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी

काठमाडौं,२२ फागुन । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल विजय

रुकुम,२२ फागुन । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय भएको छ । उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचन क्षेत्रमा खसेको १९...

पुरा पढ्नुहोस
मुस्ताङ १ नेपाली काँग्रेस योगेश गौचन थकाली

मुस्ताङ १ नेपाली काँग्रेस योगेश गौचन थकाली: ३३०७ (विजयी)बिजय भयका छ्न । ...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित

काठमाण्डौ,२२ फागुन । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्‍जु न्‍यौपाने निर्वाचित भएकी छन्। अन्तिम मतपरिणामअनुसार उनले १५,४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। ...

पुरा पढ्नुहोस
भारतीय नेता मैदानमा, कपिलवस्तु–३ मा शाहमाथि कानुनी संकट

कपिलवस्तु, १८ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु–३ मा चुनावी सरगर्मी बढिरहेका बेला कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले भारतीय नेता जगदम्बिका पालको उपस्थितिमा मत मागेपछि राजनीतिक विवाद चुलिएको छ । शाहले आफ्नै फेसबुकमार्फत सार्वजनिक...

पुरा पढ्नुहोस