सुरक्षा / अपराध
काठमाडौँ,२ पुष । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा गरिएको छ भने पश्चिम पृतना...
पुरा पढ्नुहोस
काठमाडौँ,२ पुष। सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूका...
पुरा पढ्नुहोस
काठमाडौँ,१ पुष । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा...
पुरा पढ्नुहोस
बुटवल,२९ मंसिर । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ मंसिर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौँमा कार्यरत दर्ता अपरेटर २८...
पुरा पढ्नुहोस
काठमाडौं ,२१ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। जसअनुसार उनी कारागार चलान हुने भएका छन्। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न...
पुरा पढ्नुहोस
एएफपी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले...
पुरा पढ्नुहोस
काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको...
पुरा पढ्नुहोस
काठमाडौँ ,१८ मंसिर । केही दिनअघि को शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ । धम्कीसहितको पत्र आएपछि...
पुरा पढ्नुहोस
बुटवल,१७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । समुदाय केन्द्रित सामाजिक सेवामा निरन्तर सक्रिय...
पुरा पढ्नुहोस
काठमाडौ,१३ मंसिर । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको द्ध एयरको जहाजमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो । उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेको छ भने जहाजलाई पोखरास्थित प्राविधिक...
पुरा पढ्नुहोस
इस्लामवाद ,५ मसिंर। पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ ४ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक समीक्षा तथा...
पुरा पढ्नुहोस
बारा ,३ मंसिर। सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो । सो जहाज धावनमार्ग नपुग्दै...
पुरा पढ्नुहोस
भैरहवा, १ मंसिर । रुपन्देहिको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख तथा सविधानसभा सदस्य इश्तियाक अहमद खान र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा भैरहवा तथा सिद्धार्थनगर क्षेत्रमा ओभरहेड...
पुरा पढ्नुहोस
