समाज

देवघाट १ माघ। हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने श्रदालु भक्तजनको ठूलो घुइँचो लागेको छ । माघे सङ्क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल...
पुरा पढ्नुहोस
काठमाडौँ,१ माघ । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा एक...
पुरा पढ्नुहोसकाठमाडौं ,१ माघ । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका मंगलबार (आज)सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो...
पुरा पढ्नुहोस
बुटवल १ माघ । बुटवलको रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत रहेका स्नातक तहका...
पुरा पढ्नुहोस
बुटवल,१ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई हस्तान्तरण, प्रबर्द्धन र संरक्षण गर्न अपिल गर्नु भएको छ। विभिन्न जातीय विशेषता बोकेको चाड पर्वको मौलिक...
पुरा पढ्नुहोस
बुटवल, २९ पुस । लायन्स क्लवका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मजयन्तीको अवसरमा बुटवलमा लायन्य डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ सयोजनमा विविध कार्यक्रम गरी मनाएका छन् । बुटवलमा...
पुरा पढ्नुहोस
काठमाडौं २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद शिफारिसमा एकैपटक ४ वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम ४ वटा अध्यादेश जारी...
पुरा पढ्नुहोस
भैरहवा, २९ पुस । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ्ग सिल्ड प्राप्त...
पुरा पढ्नुहोस
बुटवल,२८ पुस । मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा कर्मचारीहरूको क्षमता विकास तालिम अन्तर्गत तनाव व्यवस्थापन, नेतृत्व विकास सार्वजनिक खरिद प्रक्रिया र जीवन उत्प्रेरणा विषयक ३ दिवसीय तालिम लुम्बिनीमा भएको छ ।मर्चवारी...
पुरा पढ्नुहोस
बुटवल, २८ पुस। हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु०)...
पुरा पढ्नुहोस
बुटवल, २८ पुस । लियो क्लब अफ बुटवल ,लायन्स क्लब अफ बुटवल ,लायनेश क्लब अफ बुटवलले विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरेको छ । आइतबार १४६ औं मेलविन जोन्स सर्भिस विक अन्तर्गतरुपन्देहीको बुटवल नगरपालीक ३...
पुरा पढ्नुहोस
काठमाडौं २८ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा...
पुरा पढ्नुहोस
बुटवल २७ पुस । नेकपा एकीकृत समाजावादी रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव भुसालले सत्ताको स्वार्थसँग जोडिएर बनेको सरकारले केही काम गर्न नसक्ने बताएका हुन् । महासचिव भुसालले कांग्रेस र एमाले गठबन्धनको...
पुरा पढ्नुहोस
भैरहवा, २७ पुस । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ । शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय...
पुरा पढ्नुहोस
बुटवल, २७ पुस । उपभोक्ता हित संरक्षण मंच नेपालले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपभोक्ताको हित संरक्षण गर्न व्यवसायीले इमानदारिता देखाउनैपर्ने...
पुरा पढ्नुहोस