समाज

दशैँको ऐतिहासिकतामा अयोध्यापुरीको जग ।

नेपाली सभ्यताको इतिहास रामायणकालीन कोशल राज्यसँग गहिरो रूपमा जोडिएको छ। कोशल राज्य दुई भागमा विभाजित थियो— पश्चिम कोशलको राजधानी अयोध्या (साकेत) र पूर्व कोशलको राजधानी अयोध्यापुरी। यही अयोध्यापुरीको केन्द्र आजको चितवन माडी क्षेत्र हो भन्ने...

पुरा पढ्नुहोस
सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा

मानपकडि,१ कात्तिक । रुपन्देहीको शुद्धोदन गाउँपालिका ३ रमावापुर अवस्थित सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाको प्राङ्गणमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष...

पुरा पढ्नुहोस
डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव ज्याेतिपुञ्ज कप २०८२ काे सेमिफाइनलमा प्रवेश

रामपुर,२९ असोज । डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव नवलपुर फराकिलो गोल अन्तरको जित निकाल्दै वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाल्पाको रामपुरमा जारी राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा सम्पूर्ण...

पुरा पढ्नुहोस
मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ,२८ असोज । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्यका लागि सचेतना

बुटवल ,२७ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार बुटवल उपमहानगरपालीका वडा न ६ वडा अध्यक्ष , सदस्यहरु र आमा समुहहरुलाई सचेतनामुलक शिक्षा तथा...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सम्पन्न ७२ औं वार्षिक साधारण सभा

बुटवल ,२७ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको...

पुरा पढ्नुहोस
नरपानीमा वडा स्तरिय भलिवल प्रतियोगीता

अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते...

पुरा पढ्नुहोस
शान्तिदीप युवाक्लब छत्रकोट ६ मोहरे गुल्मीको १९औं वार्षिक उत्सव तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम

बुटवल,२७ असोज । शान्तिदीप युवाक्लब छत्रकोट ६ मोहरे गुल्मीको १९औं वार्षिक उत्सव समारोह तथा विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम विविध कार्यक्रमसहित सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालित वार्षिक उत्सव समारोहमा साविक...

पुरा पढ्नुहोस
लुम्बिनीमा शान्ति एवं सुगति पाठ

लुम्बिनी, २६ असोज । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत हुनुभएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको...

पुरा पढ्नुहोस
रामपुर नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा

पाल्पा, २६ असोज । रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामको समीक्षा गरेको हो...

पुरा पढ्नुहोस
भैरव युवा क्लब, पक्लिहवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न”

बुटवल,२६ असोज । भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी,...

पुरा पढ्नुहोस
यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

दाङ,२६ असोज ।भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो...

पुरा पढ्नुहोस
खजहनी र स्यूराज : सभ्यताको सिस्नुपानी र राज्यको बिर्सिएको किनारा

लुम्बिनी प्रदेशको मुटु कपिलवस्तु जिल्लामा रहेको यी दुई भूभाग: खजहनी (तौलिहवा) र स्यूराज (बहादुरगंज) -कहिल्यै नेपाल राज्यको प्राथमिकता बनेनन्। सभ्यता र प्रशासनको आदिम केन्द्र रहेर पनि, आज यिनीहरू “सीमान्तीकृत आधुनिकता”का प्रतीक बनेका छन्। १. सभ्यताको...

पुरा पढ्नुहोस
रेडक्रस रुपन्देही र सिनपाका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल,२५ असोज । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर पालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । रुपन्देही जिल्लामा रगतको संकलन, आपुर्ती तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्य सचेतना जगाउन र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवल ,२४ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम मा आज सचेतनामुलक र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । “सेवामा पहुँच — विपद् र आपतकालीन अवस्थाहरूमा...

पुरा पढ्नुहोस