समाचार

संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

बुटवल,३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समग्र शिक्षा क्षेत्रकाे विकासका लागि संघीय सरकारले बनाउन थालेकाे ऐनमा सबैकाे भावना समेटिने विश्वास व्यक्त गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी...

पुरा पढ्नुहोस
मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुन: पल्टन चौधरी

मानपकडि, ३१ साउन । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ अवस्थित मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।मानपकडी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष पल्टन चौधरीको...

पुरा पढ्नुहोस
टप एन्ड टी-२० सिरिज स् नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौँ,३१ साउन। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे...

पुरा पढ्नुहोस
लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनको अपार सम्भावना रहेको प्रदेशः मुख्यमन्त्री आचार्य

दाङ,३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने...

पुरा पढ्नुहोस
रूपन्देहीमा गैरकानूनी कन्सल्टेन्सीहरूलाई कानूनी दायरामा आउन, प्रशासनले जारी गर्‍यो निर्देशन

बुटवल,३० साउन । रुपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र (कन्सल्टेन्सी) हरू मध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । रुपन्देहीमा दुई सय हाराहारी कन्सल्टेन्सीहरू सञ्चालनमा रहेका तर अति कम संस्थाले...

पुरा पढ्नुहोस
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं, ३० साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक...

पुरा पढ्नुहोस
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौँ,३० साउन। बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज शुक्रबार नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल...

पुरा पढ्नुहोस
पाल्पामा भदौ १ गते सार्वजनिक विदा

दाङ,३० साउन ।लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा...

पुरा पढ्नुहोस
लुम्बिनीका स्वास्थ्यमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

दाङ, २९ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रम सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको...

पुरा पढ्नुहोस
कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शर्मा

काठमाडौँ ,२९ साउन। कारागार व्यवस्थापन विभागको महानिर्देशकमा लीलाप्रसाद शर्मालाई दिइएको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बिहीबार शर्मालाई उक्त जिम्मेवारी दिइएको हो। यसअघिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयले निर्वाचन आयोगमा सरुवा गरेपछि...

पुरा पढ्नुहोस
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्धारा रक्तदान

बुटवल,२९ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११ औ बार्षिक उत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । विहिबार नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधीक सहयोगमा आयोजना...

पुरा पढ्नुहोस
लायन्स क्लव बुटवल संसारको आयोजानमा आर्थिक सहयोग

बुटवल, २८ साउन । लायन्स क्लव अफ बुटवल संसारको आयोजानमा बुटवलमा आर्थिक सहयोग गरिएको छ । गुल्मी घर भई हाल शिवनगरमा बुटवल –७ मा बसोबास गर्दै आएका विकास थापा मुटु सम्बन्धी गम्भिर रोग लागेर...

पुरा पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्यमन्त्री सारुको छड्के अनुगमन

दाङ,२८ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले राप्ती प्रादेशिक अस्पताल, दाङको छड्के अनुगमन गरेका छन् । सेवाग्राहीको विभिन्न सेवाका बारेमा गुनासो बढ्न थालेपछी स्वास्थ्यमन्त्री सारुले आकस्मिक छड्के अनुगमन गरेका हुन् । बिहान १०...

पुरा पढ्नुहोस
पार्टी बैठकमा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन:सुशासन प्रबर्द्धन प्रमुख लक्ष्य

दाङ,२८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
नेपाली युवा उधमी मञ्च द्धारा रक्तदान तथा र स्वास्थ्य चेकजाच

बुटवल,२८ साउन ।नेपाली युवा मञ्च रुपन्देही च्याटरलेले अन्तरास्ट्रिय युवा दिवस को अबसरमा रक्तदान तथा रक्त परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी बुटवल प्राविधिक सहयोगमा मकरधाेज अल्ट्रासाउन्ड एण्ड डाडनेस्टिस क्ल्निक प्रा लि...

पुरा पढ्नुहोस