समाचार
नवलपरासी १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गतेको...
पुरा पढ्नुहोस
दाङ,१० असोज । जेन–जी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा सरकारी कार्यालयहरू आन्दोलकारीको निशानामा परे । कागजात जलेर खरानी भए, संरचना ध्वस्त भए र कर्मचारी निराश...
पुरा पढ्नुहोस
काठमाडौँ,९ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र...
पुरा पढ्नुहोस
दाङ,९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा...
पुरा पढ्नुहोस
बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक...
पुरा पढ्नुहोस
मानपकडि ,८ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खजुरीया अवस्थित विश्व शान्ति बौद्ध विहारको तेस्रो बार्षिक साधारण सभा बुधबार संस्थाको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।विश्व शान्ति बौद्ध विहारका अध्यक्ष शोभा आलेको...
पुरा पढ्नुहोस
दाङ,८ असोज ।लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा-सुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले...
पुरा पढ्नुहोस
बुटवल,७ असोज । हालै देशमा भएको जेन–जी आन्दोलन कारण तोडफोड र आगजानी भएका बुटवलका दुई वटा सरकारी कार्यालयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान महासंघ रुपन्देही शाखा) ले कम्प्युटर र कम्प्युटर सहयोग प्रदान गरेको...
पुरा पढ्नुहोस
बाँके,७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिनुभएको छ । मंगलबार उहाँले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नु...
पुरा पढ्नुहोस
बुटवल,६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा ‘संजीवनी शिक्षण अस्पताल’को ‘शुभसाइत कार्यक्रम’ आज दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ३, भानपुरमा भव्य रुपमा सु–सम्पन्न भएको छ । यस अस्पतालको स्थापनासँगै दाङ्ग जिल्ला मात्र...
पुरा पढ्नुहोस
मानपकडि,६ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ शीतलपाटी अवस्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर दरबहवामा हिन्दु हरुको महान चार्ड बडा दशै घटस्थापना नवरात्रारम्भको अवसरमा शुद्धोदन गाउँपालिकाका विभिन्न वडा र छिमेकी पालिकाका भक्तजनको जल लिन र दर्शन...
पुरा पढ्नुहोस
बुटवल ,६ असोज । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त ४ जना मन्त्रीहरूले शपथ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश...
पुरा पढ्नुहोस
बुटवल, ५ असोज । प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीले संस्थाको ७४औँ स्थापना दिवसको अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा लेखक तथा बौद्धिक वर्गको भूमिका’ विषयमा विचार गोष्ठी बुटवलमा सम्पन्न भएको छ । गोष्ठीमा हालैको जेनजी आन्दोलन...
पुरा पढ्नुहोस
मानपकडि,५ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा अर्जेण्ट एक्सन फण्डको आर्थिक सहयोगमा र सिर्जनशील संस्था नेपालको आयोजनामा शुद्धोदन गाउँपालिकाका युवा महिला र नन(बाइनरी अभियन्ताहरूको मानसिक स्वास्थ्यको मूल्याङ्कन प्रतिवेदन प्रमाणिकरण गोष्ठी कार्यक्रम आइतबार सम्पन्न भएको छ। शुद्धोदन...
पुरा पढ्नुहोस
काठमाडौँ,५ असोज। सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको हो । अर्थमन्त्री...
पुरा पढ्नुहोस
