समाचार

पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

पोखरा १५ बैशाख। पोखरा–मुग्लिन यात्रा अब चार लेनको सडकमा गर्न पाउने भएका छन्। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। ५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्ग...

पुरा पढ्नुहोस
दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापन पहिलो प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा...

पुरा पढ्नुहोस
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल

काठमाडौँ १५ बैशाख। आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा...

पुरा पढ्नुहोस
पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा १५ बैशाख । पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर असारे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चालकसहित दुईजना घाइते भएका छन् । सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
लगानी बोर्डको ६१ औं बैठकले सङ्गठन संरचनाको खाका स्वीकृत

काठमाडौँ,१४ बैशाख। लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।आइतबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
सर्वसाधारण जनतालाई वित्तीय पहुँचमा पुर्‍याउन जरुरीः मुख्यमन्त्री आचार्य

भैरहवा, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सर्वसाधारण जनतालाई बैंक तथा बित्तीय पहुँचमा पुर्याउनेतर्फ नेपाल राष्ट्र बैंकको ध्यान जान जरुरी भएको बताएका छन । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव समारोहको आज...

पुरा पढ्नुहोस
मर्चवारीमा आजदेखी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

मर्चवार ,१४ बैशाख।रुपन्देहीको मर्चवारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्टार अर्किड एजुकेसन कन्सल्टेन्सी मर्चवारी वडा नम्बर पाँच आयोजना तथा मर्चवारी गाउँपालिकाको अार्थिक सहयोगमा मर्चवारी गाउँपालिकाको वडा नम्बर २ स्थित...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैङ्कले बैशाख १४ लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं,१४ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम...

पुरा पढ्नुहोस
आज आमाको मुख हेर्ने दिन

बुटवल,१४ वैशाख । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा...

पुरा पढ्नुहोस
युनिभर्सल विद्यार्थी साहित्य समाजले काव्य उत्सव कार्यक्रम सम्पन्न

बुटवल, १३ बैशाख ।युनिभर्सल पब्लिक हाई स्कुलमा विद्यार्थीहरूको सङ्गठन युनिभर्सल विद्यार्थी साहित्य समाजले काव्य उत्सव कार्यक्रम सम्पन्न गरेको छ । साहित्यकार विजय सागरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि कक्षा १० का...

पुरा पढ्नुहोस
लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसर डिक्लेरेसन कार्यक्रम सम्पन्न

बुटवल, १३ बैशाख । लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसरहरुको डिक्लेरेसन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । आगामी लायन्स वर्ष २०२५ /२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले डिष्ट्रिक्ट ३२५ पीको...

पुरा पढ्नुहोस
संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यशासन व्यवस्थालाई सुदृढ गर्ने जिम्मेवारी माओवादीको हो :प्रचण्ड

काठमाडौँ,१३ बैशाख । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा बौल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको...

पुरा पढ्नुहोस
विश्वभर शान्तिका आकांक्षाहरु पूरा गर्नका लागि बुद्धको शिक्षाहरु सबैभन्दा बढी आवश्यक: प्रधानमन्त्री

लुम्बिनी, १३ बैशाख । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै...

पुरा पढ्नुहोस
सिद्धार्थनगरले भन्यो ,बाँझो जमिनमा फोहोर नफालौं, खेती गरौं

भैरहवा १३ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले घडेरी, बाँझो जमिन र सार्वजनिक स्थलमा फोहार नफाल्न नगरबासीमा अनुरोध गरेको छ । बरु घडेरी र बाँझो जमिनमा खेती गर्न नगरपालिकाले सुझाव दिएको छ । यदि नियम...

पुरा पढ्नुहोस
लुम्बिनीमा भोलीदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार

लुम्बिनी १२ बैशाख । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिबल र सेमिनार हुन लागेको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिबल लुम्बिनीमा आयोजना गरिएको हो । बैशाख १३ र १४ गते हुने कार्यक्रमको...

पुरा पढ्नुहोस