समाचार

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय बन्यो, नगरप्रमुख खाँणले गरे उद्घाटन

बुटवल, २७ बैशाख । रूपन्देहीको तिलोत्तमा स्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहका विच उद्घाटन गरेका हुन । स्केट एड नेपालले...

पुरा पढ्नुहोस
सकियो २ दिने तिलोत्तमा दलित ज्ञान उत्सव

तिलोत्तमा ,२७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुई दिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सकिएको छ । न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रुपमा ज्ञान उत्सव गरिएको हो । उत्सवको...

पुरा पढ्नुहोस
बुद्धजयन्ती तिन दिवसीय कार्यक्रमका साथ मनाइँदै

लुम्बिनी,२७ बैशाख । पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको...

पुरा पढ्नुहोस
बाजुरामा विस्फोट हुँदा एकको मृत्यु

बाजुरा,२७ वैशाख। बाजुरामा शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस...

पुरा पढ्नुहोस
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा

काठमाडौं,२७ बैशाख। डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले डोरी टाँग्ने ९रोप फिक्सिङ्० गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले...

पुरा पढ्नुहोस
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

पाल्पा,२६ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् । पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम...

पुरा पढ्नुहोस
उपाध्यक्ष कप महिला भलिवलको उपाधि २ नम्बर वडा लाई

भैरहवा,२६ बैशाख । रुपन्देहीको ओमसतिया सम्पन्न उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि ््२ नम्बर वडा ले जितेको छ । गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा वडा नम्बर २ ले वडा नम्बर ३...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको विदेश मन्त्रालयले के भन्यो ?

काठमाडौं ,२६ वैशाख । अमेरिकाले भारत र पाकिस्तान दुवैलाई युद्ध रोक्न आग्रह गरेको छ । युद्धले समस्याको समाधान नगर्ने भन्दै एकअर्कामाथि आक्रमण बन्द गर्न अमेरिकाले भनेको हो । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार...

पुरा पढ्नुहोस
सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल,२६ वैशाख । तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको...

पुरा पढ्नुहोस
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, २६ बैशाख । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ...

पुरा पढ्नुहोस
स्वयंसेविकालाई प्रोत्साहन रकम साढे दुई लाख रुपैयाँ

परासी,२५ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त...

पुरा पढ्नुहोस
भारतको जम्मू कश्मिरमा ‘विष्फोटको खबर

काठमाडौ,२५ बैशाख ,भारतको जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मू विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसेको देखे। एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार विमानस्थलमा विस्फोट भएको थियो।...

पुरा पढ्नुहोस
विश्वव्यापी श्रवणदृष्टिविहनता स्रोत केन्द्र रुपन्देहीबाट शुभारम्भ

बुटवल, २५ बैशाख । राष्ट्रिय बहिरा महासंघले सेन्स ईन्टरनेशनल सहयोजमा विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल रुपन्देहीमा सार्वजनिक गरेको छ । नेपालका ४ वटा प्रदेशका स्रोत शिक्षकहरुको लागि रुपन्देहीमा आयोजित प्रविधीक पहुँचयुक्तता तालिमको शुभारम्भको...

पुरा पढ्नुहोस
उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता ओमसतियामा सुरु

भैरहवा, २५ बैशाख । ओमसतिया गाउँपालिकाको आयोजनामा बिहीबार देखी उपाध्यक्ष कप महिला भलिवल प्रतियोगिता सुरु भएको छ । हाटीफर्साटिकर स्थित गाउँपालिका परीसरमा रहेको भलिवल कोर्टमा सुरु भएको प्रतियोगिताको यो दोश्रो सस्करण हो । गाउँपालिका स्तरीय...

पुरा पढ्नुहोस
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसद्धारा ३३ प्वाइण्ट रगत संकलन

बुटवल ,२५ बैशाख ।अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ क्याम्पस प्राङ्गणमा एक भव्य कार्यक्रमको...

पुरा पढ्नुहोस