समाचार

Comprehensive ICT Training for Visually Impaired Teachers’ औपचारिक रूपमा सुरु

बुटवल,१६ मंसिर । मिति २०८२ मङ्सिर १४ गते (आइतबार) देखि देशभरका दृष्टिविहिन शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै उहाँहरूलाई प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले “Comprehensive ICT Training for Visually Impaired Teachers” (बृहत् ICT...

पुरा पढ्नुहोस
बसन्तपुरको कामाख्या मन्दिर ‘वेडिङ डेस्टिनेसन’ बन्दै

छिमेकी भारत उत्तर प्रदेशको २४ करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै हरेक वर्ष बुटवल भित्राएर केवलकार यात्रा र यहांका हिल स्टेशनहरुलाई वेडिङ डेस्टिनेसन बनाउन सके रुपन्देहीको अर्थतन्त्रमा उल्लेख्य सकारात्मक प्रभाव पर्ने व्यवसायीहरु बताउंछन् । बुटवल,१६ मंसिर...

पुरा पढ्नुहोस
भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय

काठमाडौँ,१५ मंसिर।सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...

पुरा पढ्नुहोस
२४ घण्टाभित्र विश्वासको मत लिन मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौँ,१५ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को...

पुरा पढ्नुहोस
बेलहिया नाका सुन्दरीकरण तथा पर्यटनमैत्री बनाउन नगरप्रमुख खानको सक्रियता

भैरहवा, १५ मंसिर । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खानले भारतसँग जोडिएको बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरूसँग छलफल तथा स्थलगत अवलोकन गर्नुभएको छ। यसअघि जेनजी आन्दोलनका कारण...

पुरा पढ्नुहोस
डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौ,१४ मंसिर । भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो । मूल्य घटेसँगै १४४ रुपैयाँ...

पुरा पढ्नुहोस
एउटै सामुदायीक विद्यालयबाट ११ जना एमबीविएस सहित ४२ जनाले निकाले पूर्ण छात्रवृत्तीमा नाम

बुटवल,१४ मंसिर । बुटवल १० कालिका नगरमा रहेको कालिकामानवज्ञान मावि बाट कक्षा १२ उत्र्तीण गरेका ४२ जना विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने स्नातक तर्फ विभिन्न संकायका निःशुल्क छात्रवृत्तीमा नाम निकाल्न सफल भएका...

पुरा पढ्नुहोस
कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै काठमान्डु विजयी

काठमाडौं ,१४ मंसिर, । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको छ । जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरेपछि कर्यालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा...

पुरा पढ्नुहोस
आगामी निर्वाचनका लागि थपिए १६८ नयाँ मतदान स्थल

काठमाडौँ,२४ मंसिर। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आइतबार १६८ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो। आयोगले मतदातालाई अपायक परेका,...

पुरा पढ्नुहोस
रोट¥याक्ट क्लव मणिग्रामको आयोजना विद्यीालयमा सहयोग

बुटवल,१३ मंसिर । रोट¥याक्ट क्लव अफ मणिग्रामको आयोजनामा छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका आर्घाखाचीमा रहेको देविडाडा आधारभूत विद्यालयमा विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको छ । विपन्न तथा असमर्थ...

पुरा पढ्नुहोस
बुद्ध एयरको जहाज चरासँग ठोकियो

काठमाडौ,१३ मंसिर । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको द्ध एयरको जहाजमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो । उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेको छ भने जहाजलाई पोखरास्थित प्राविधिक...

पुरा पढ्नुहोस
सातौं लुम्बिनी महोत्सव : मंसिर १४ देखि कुस्ती प्रतियोगिता

भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) अन्तर्गत मंसिर १४ गतेदेखि कुस्ती प्रतियोगिता हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म (तीन दिन) कुस्ती प्रतियोगिता...

पुरा पढ्नुहोस
नेपाल प्रथमसहित मणिमुकुन्दका १३ जनालाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति

बुटवल,१२ मंसिर । नेपाल प्रथमसहित मणिमुकुन्द कलेज बुटवलले २०८२ सालमा एमबीबीएससहितका विषय अध्ययनका लागि लिइएको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १३ जना विद्यार्थीहरूलाई सम्मान गरी बुटवल र रुपन्देही जिल्लाव्यापी ¥याली गरेको छ । पूर्ण...

पुरा पढ्नुहोस
चितवनको भरतपुर अस्पताल देशकै उत्कृष्ट

काठमाडौँ,१२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखाले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताएको छ ।...

पुरा पढ्नुहोस
संघीय सरकारले सहजै अधिकार प्रत्यायोजन गर्नुपर्छः मुख्यमन्त्री आचार्य

दाङ,१२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार राप्ती...

पुरा पढ्नुहोस