समाचार
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको...
पुरा पढ्नुहोस
दाङ- लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब...
पुरा पढ्नुहोस
बुटवल ,१८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले मायादेवि गा.पा.–८, लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा ‘खाना खुवाउने...
पुरा पढ्नुहोस
दाङ,१८ आसार । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ल्याएको बजेटमाथि प्रदेशसभाको छैठौं अधिवेशन अन्तर्गत १६ औं बैठकमा समुहगत छलफल भएको छ । बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै मुख्यमन्त्री चेतनारायण आचार्यले बजेट...
पुरा पढ्नुहोस
दाङ,१८ आसार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताउनुभएको छ । बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना...
पुरा पढ्नुहोस
बुटवल, १८ असार । Login Education and Technical Network Pvt.Ltd. को आयोजनामा बुटवलको गोलपार्कमा सात दिने प्रभावकारी भाषणकला तालिम सम्पन्न भएको छ। सार्वजनिक अभिव्यक्ति, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा...
पुरा पढ्नुहोस
वीरगञ्ज,१८ असार।स्रोत नखुलेको २८ लाख २८ हजार रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख...
पुरा पढ्नुहोस
काठमाडौँ,१८ असार । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १(० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।रियल म्याड्रिडको जितमा खेलको ५४औं...
पुरा पढ्नुहोस
बुटवल,१७ असार । लायन्स अन्तरास्ट्रिय ३२५ पी अन्तरगत का ११ वटा लायन्स क्लबहरू लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज,लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी,लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब अफ...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ असार । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु विश्वासघात भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले गरेको भए पनि क्षम्य...
पुरा पढ्नुहोस
बुटवल १७ असार । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ...
पुरा पढ्नुहोस
बुटवल- असार एस इ इ २०८१ उत्तीर्ण खड्ग माध्यमिक विद्यालयका रत्नहरुलाई आज उच्च शिक्षा सम्बन्धमा करियर काउन्सेलिङ्ग सहित सम्मान कार्यक्रम सप्पन्न भएकोछ। परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्न सफल विद्यार्थीहरुलाई वहाहरुको अभिभावक सहित सम्मान गरिएको थियो ।...
पुरा पढ्नुहोस
बुटवल,१६ असार । लायन्स क्लब अफ तिलोत्तमा स्टार्स,लायन्स क्लब अफ बुटवल मुक्तीनाथ,लायन्स क्लब अफ बुटवल इलाइट ,लायन्स क्लब अफ बुटवल स्टार्स,को सयुक्त आयोजनामा सोमबार तिलोत्तमा वडा न १ मा रहको सिद्धार्थ आधारभुत विद्यालयलाई स्टेशनरी...
पुरा पढ्नुहोस
बुटवल, असार । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष...
पुरा पढ्नुहोस
तनहुँ,१६ असार। तनहुँको आँबुखैरेनी गाउँपालीकामारहेको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो।गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी...
पुरा पढ्नुहोस
