समाचार
बुटवल, २२ पौष । रुपन्देही व्यापार संघको निर्वाचित नयाँ कार्यसमितिले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसायीहरुको भेला तथा वस्तुगत उपसमिति विस्तार एवं पुर्नगठन गर्ने कामलाई तिव्रता दिएको छ । संघमा आबद्ध व्यवसायीहरुका समस्याको पहिचान र...
पुरा पढ्नुहोस
काठमाडौं,२१ पुस । दैलेख जिल्ला भैरवि गाउँपालिका वार्ड न ३ निवासी लामो समय देखि कलेजोको समस्या बाट ग्रसित ४९ बर्षिय बालकुमारि मियाँ हाल काठमान्डू स्थित बिर अस्पतालमा उपचारार्थ हुनुहुन्छ उहाँको उपचार र खाना...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ पुस। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । ‘नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णय...
पुरा पढ्नुहोस
पाल्पा,२१ पुस। बालमैत्री स्थानीय शासन घोषणाका लागि रामपुर नगरपालिकाले तिव्रताका साथ काम गरिरहेको छ । यही आउँदो २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।...
पुरा पढ्नुहोस
वीरगञ्ज,२१ पुस। पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी भएको पर्साका...
पुरा पढ्नुहोस
पाल्पा,२१ पुस । रामपुर नगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित दुई वटा ऐन जारी गर्दै नगर सभा सम्पन्न भएको हो । हिउँदे...
पुरा पढ्नुहोस
(दर्शन दीप: विषय क्रमांक ४८) हिजोआज टेलिभिजनका समाचारहरूमा युद्ध र विनासका दृश्यहरू देख्दा मन...
पुरा पढ्नुहोस
काठमाडौँ,२० पुस । निर्वाचन आयोगले मुख्य जिल्ला निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ। आयोगको बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका उपसचिव तहका कर्मचारी गरी कूल...
पुरा पढ्नुहोस
बुटवल,२० पुस । अखिल नेपालट्रेडयुनियन महासंघ (अन्टुक केन्द्रिय समितिले अमेरिका ले भेनेजुएला माथि गरेको आक्रमणको घोर भत्सना गरेको छ । केन्द्रिय अध्यक्ष लोकराज भुसाल द्वारा जारी विज्ञप्ति मा उक्त घटनाको घोर भत्सना र निन्दा गरेको...
पुरा पढ्नुहोस
दाङ२० पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने...
पुरा पढ्नुहोस
‘ हिजोआजको यो भागदौड भरिएको संसारमा मान्छेको मन कता-कता हराइरहेको जस्तो लाग्छ। हिजो बेलुका आँगनमा बसेर आकाशतिर हेर्दै गर्दा मलाई हाम्रो पुर्खाहरूको त्यो दिव्य...
पुरा पढ्नुहोस
काठमाडौँ,,१९ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास...
पुरा पढ्नुहोस
भैरहवा,१९ पुस । रुपन्देही जिल्लाको मुटुमा अवस्थीत एतिहासिक श्री गणेश कालिका मन्दिर सञ्चालक समितीको शनिवार सम्पन्न सातौ साधारणसभा एवं चौथो अधिवेशनबाट समाजसेवी ज्ञान प्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसहमत निर्विरोध रुपमा चयन भएको छ...
पुरा पढ्नुहोस
नेपालगञ्ज,१९ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण सृजना गर्ने जिम्मेवारी राज्य, निजी क्षेत्र र समाज सबैको साझा भएको बताउनुभएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको २५ औं वार्षिक साधारण सभाको शनिबार...
पुरा पढ्नुहोस
बुटवल ,१९ पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको मुक्तिधाम टोल विकास संस्था का नवौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रेम प्रसाद पौडेलको अध्यक्षता तथा बुटवल उपमहानरापलिका नगर प्रवक्ता...
पुरा पढ्नुहोस
