समाचार
जनकपुर,२८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक...
पुरा पढ्नुहोस
काठमाडौँ,२८ असोज । मेलम्ची खानेपानी आयोजनाको काठमाडौँको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो ।...
पुरा पढ्नुहोस
बुटवल ,२७ असोज । विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमबार बुटवल उपमहानगरपालीका वडा न ६ वडा अध्यक्ष , सदस्यहरु र आमा समुहहरुलाई सचेतनामुलक शिक्षा तथा...
पुरा पढ्नुहोस
बुटवल ,२७ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको...
पुरा पढ्नुहोस
अर्घाखाँची,२७ असोज । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी बजारमा दोस्रो स्व. दुमन थापा सिंह स्मृति कप खुल्ला भलिवल प्रतियोगीता हुने भएको छ । गंगा सरोवर युवा क्लवको आयोजना यहि मिति असोज २९ गते...
पुरा पढ्नुहोस
बुटवल,२७ असोज । शान्तिदीप युवाक्लब छत्रकोट ६ मोहरे गुल्मीको १९औं वार्षिक उत्सव समारोह तथा विजयादशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम विविध कार्यक्रमसहित सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालित वार्षिक उत्सव समारोहमा साविक...
पुरा पढ्नुहोस
काठमाडौं,२७ असोज । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा...
पुरा पढ्नुहोस
लुम्बिनी, २६ असोज । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत हुनुभएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको...
पुरा पढ्नुहोस
पाल्पा, २६ असोज । रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामको समीक्षा गरेको हो...
पुरा पढ्नुहोस
बाँके,२६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताउनुभएको छ । आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा...
पुरा पढ्नुहोस
बुटवल,२६ असोज । भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी,...
पुरा पढ्नुहोस
दाङ,२६ असोज ।भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो...
पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुटु कपिलवस्तु जिल्लामा रहेको यी दुई भूभाग: खजहनी (तौलिहवा) र स्यूराज (बहादुरगंज) -कहिल्यै नेपाल राज्यको प्राथमिकता बनेनन्। सभ्यता र प्रशासनको आदिम केन्द्र रहेर पनि, आज यिनीहरू “सीमान्तीकृत आधुनिकता”का प्रतीक बनेका छन्। १. सभ्यताको...
पुरा पढ्नुहोस
बुटवल,२५ असोज । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाले सिद्धार्थनगर पालिकामा सञ्चालित सहकारी संस्थाहरुसँग ‘छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ । रुपन्देही जिल्लामा रगतको संकलन, आपुर्ती तथा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र...
पुरा पढ्नुहोस
काठमाडौं ,२५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति...
पुरा पढ्नुहोस
