समाचार

‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार

वीरगञ्ज,१८ जेठ। अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू ’ र ‘सीसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला रु बिरामीको ज्यान जान पनि सक्ला । तर नारायणी अस्पतालको आइसीयू...

पुरा पढ्नुहोस
लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी,१७ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि,...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारीमा पूर्णखोप सुनिश्चितता घोषणा

मर्चवार,१७ जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकालाई पूर्णखोप संस्थागत प्रसुती सेवा युक्त पालिका तथा पोषण मैत्री स्वास्थ्य संस्था दिगोपना सुनिश्चितता पालिका घोषणा गरिएको छ। स्वास्थ्य संस्थामा मात्रै सुत्केरी गराअौं, आमा र बच्चाको अकाल मृत्यु हुनबाट...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन

बुटवल,१७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले...

पुरा पढ्नुहोस
रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिवद्धता

बुटवल ,१७ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीको अन्र्तगत रहेको रक्तसञ्चार सेवा समिति बुटवलको आयोजनामा सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । रेडक्रस सोसाईटीले गर्दै आएको सामाजिक सेवा भावको बारेमा जानकारी दिदै...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारले दुई वर्षमा भित्रायो साढे तीनलाख पर्यटक

बुटवल,१६ जेठ । बुटवलको लुम्बिनी केबलकारले दुई वर्षमा साढे तीनलाख पर्यटक भित्राएको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारले दुई वर्ष पूरा हुन १५ दिन बांकी (बैशाख मसान्तसम्म) मा ३ लाख ४७...

पुरा पढ्नुहोस
रुपन्देहीमा नेपालकै ठूलो प्राङ्गारिक मल उद्योग उद्घाटन १५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य

बुटवल-,१६ जेठ । रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्नु भएको हाे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति...

पुरा पढ्नुहोस
लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ:मुख्यमन्त्री आचार्य

लुम्बिनी,१६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन–२०८२’ काे शुक्रबार उद्घाटन गर्नु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनकाे...

पुरा पढ्नुहोस
पहिलो पटक निजी क्षेत्रका अधिकांश सुझाब समेटिएको भन्दै चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत

बुटवल,१६ जेठ । सरकारले आज सार्वजनिक गरेको आर्थिक बर्ष २०८२।८३ को बार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिंदै नेपाल चेम्वर अफ कमर्स लुम्विनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम,पूर्वाधार विकास,रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित...

पुरा पढ्नुहोस
पहिलो पाईला नेपाल द्वरा गणतन्त्र दिवमा दिप प्रज्वल र चिसो पानी वितरण

बुटवल,१६ जेठ ।पहिलो पाईला नेपाल बुटवल शाखाले दुई छुट्टा हुट्टै स्थानमा फरक कार्यक्रम गरि गणतन्त्र दिवस मनाईको छ । बुटबल नयाँ बसपार्कमा चिसो पानी बितरण गरे संगै तिनकुनेमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको...

पुरा पढ्नुहोस
सैनामैनामा कजारियाको नयाँ शोरूम

बुटवल,१६जेठ । रुपन्देहीको सैनामैनामा भारतको नम्बर १ टायल कम्पनी कजारियाले अत्याधुनिक शोरुम उद्घाटन गरेको छ। धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा नेपाल उद्योग...

पुरा पढ्नुहोस
डाइभर्सन बगाएपछि बुटवल -नारायणगढ सडक अवरुद्ध

बर्दघाट,१६ जेठ। शुक्रबार बिहानको अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा...

पुरा पढ्नुहोस
आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट (पूर्णपाठ)

काठमाडौं ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस...

पुरा पढ्नुहोस
ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा मनीष पन्थ पुरस्कृत

बुटवल ,१५ जेठ । ललितकला प्रज्ञाप्रतिष्ठानले आयाेजना गरेकाे राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फाेटाेग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेकाे अर्गानिक फाेटाेले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएकाे छ । नेपाल सरकारका पर्यटन,संस्कृति तथा...

पुरा पढ्नुहोस
गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. ३ द्धारा वृद्धाश्रममा सहयोग

बुटवल ,१५ जेठ । १८औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा ओमसतिया गा.पा. वडा नं. ४, बालापुरमा अवस्थित श्री सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न...

पुरा पढ्नुहोस