समाचार

सुनितामी को लाजको पर्दा ले दर्शकको मन जित्दै

बुटवल,२० जेठ ।नेपाली सांगितिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेमभाव बोकेको गीत आएको छ, जसले दर्शक–श्रोताको मन जित्न सफल हुँदैछ। हालै सुनितामी परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दापर्दा’...

पुरा पढ्नुहोस
बुटवल १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु

बुटवल,२० जेठ । बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाइने

दाङ-लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा...

पुरा पढ्नुहोस
पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी तथा पूर्ण खोप सुनिश्चितता शुद्धोदन गाउँपालिका घोषणा

मानपकडी,१९जेठ ।रुपन्देहीको शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी।तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति...

पुरा पढ्नुहोस
फार्मेसी संघद्वारा निःशुल्क आँखा परीक्षण

बुटवल,१९जेठ। नेपाल फार्मेसी संघ रुपन्देहीले विद्यालयका बालकालिकाको निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संघले बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण शिविर गरेको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
आर्थिक विधेयकका बारेमा अभिमुखिकरण :छुट सुविधाबाट लाभ लिन आग्रह

बुटवल,१९जेठ। उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट...

पुरा पढ्नुहोस
बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा

बुटवल,१९जेठ। बुटवल मोबाइल संघ, रुपन्देहीको चौथो साधारणसभा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मोबाइल व्यवसायीहरुको सुरक्षा, हक हितका लागि आवश्यक सहयोग गर्न तयार रहेको...

पुरा पढ्नुहोस
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा युवा उद्यमीहरु बीच अन्तरक्रिया

कोटीहवा,१९जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको...

पुरा पढ्नुहोस
समृद्धि र विकासकाे जगमा आगामी बर्षकाे बजेट निर्माण गर्छाैं : मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे आयाेजना तथा दायित्व अभियानकाे समन्वयमा...

पुरा पढ्नुहोस
रास्वपाको केन्द्रीय सचिवालय आज बैठक बस्दै

काठमाडौँ,१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार संसदीय दल र सचिवालय बैठक आह्वान गरेको छ। बैठक दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक आह्वान गरेको हो...

पुरा पढ्नुहोस
आज देशभर सार्वजनिक यातायात बन्द

बुटवल,१९ जेठ ।आज देशभर सार्वजनिक यातायातका साधन सेवा बन्द गरेका छन। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका...

पुरा पढ्नुहोस
एफडी मोटर्सको छैटौँ शाखा बुटवलको कालिकानगरमा शुभारम्भ, ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक

बुटवल,१८ जेठ ।एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर...

पुरा पढ्नुहोस
कमल थापा र सांसद दिपक सिंहसहित सात जना रिहा

काठमाडौँ,१८ जेठ । राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् । आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै...

पुरा पढ्नुहोस
छालाको सुरक्षाको लागि जेरोना डर्मा ब्राण्डका १० प्रकारका उत्पादन आजदेखि बजारमा

काठमाडौ,१८ जेठ । आफ्नो छालालाई कोमल र मुलायम राख्ने चाह जो कोहिमा हुन्छ । तर खानपान शैली, मौसम परिवर्तन, प्रदूषण, सुर्यका किरण, बढ्दो उमेर, जीवन शैली, हर्मन परिवर्तन, इन्फेक्सन लगायतका कारणले छालामा विविध समस्या...

पुरा पढ्नुहोस
पक्राउ परेका नेता, कार्यकर्ता रिहा नभए राप्रपाले थप आन्दोलन घोषणा गर्ने

काठमाडौं ,१८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो...

पुरा पढ्नुहोस