समाचार
बुटवल,२५ माघ। आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।...
पुरा पढ्नुहोस
भैरहवा,२५ माघ । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ को फर्साटिकरमा निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय सञ्चालनमा ल्याएको छ । चुनावी प्रचारप्रसार कार्यलाई व्यवस्थित गर्न पार्टीले क्षेत्रीय निर्वाचन परिचालन कार्यालय स्थापना गरेको हो...
पुरा पढ्नुहोस
इलाम ,२४ माघ । इलाम नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ पाँच रेक्टरस्केलको...
पुरा पढ्नुहोस
बुटवल,२४ माघ ।नेपाली काङ्ग्रेस क्षेत्र नं। ३ प्रदेश ‘ख’ अन्तर्गत बुटवल वार्ड नं। १५ सेम्लारमा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुशील गुरुङले एक कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ माघ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ माघ । इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको शुक्रबारसमयमा आत्मघाती विस्फोट भएको हो। घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि...
पुरा पढ्नुहोस
काठमाडौँ ,२४ माघ। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो। चार दशकभन्दा लामो समय अभिनय, मोडलिङ र...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी...
पुरा पढ्नुहोस
विराटनगर ,२३ माघ । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ७२ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को...
पुरा पढ्नुहोस
काठमाडौँ,२३ माघ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले यसअघि गरेको थुनामा राख्ने निर्णयलाई...
पुरा पढ्नुहोस
बैतडी,२३ माघ । बैतडीको पुर्चाैडी नगरपालिका–७ मा दुर्घटना हुँदा १३को मृत्यु भएको छ भने ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् । जन्ती...
पुरा पढ्नुहोस
बुटवल,२२ माघ । क्षितज कलेज बुटवलको आयोजनामा‘क्षितिज कप २०२६’ भएको छ । न्यु होराईजन कलेजमा आयोजना गरिएको प्रतियोगीता क्षितिज स्टुण्डेन्ट काउन्सीलको आयोजनामा भएको हो । फाइनल खेलमा लुम्बिनी वाणिज्य क्याम्पस र मणिमुकुन्द कलेज बीच...
पुरा पढ्नुहोस
बुटवल,२३ माघ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा सेवाग्राहीहरुको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरुको लागि सहजता प्रदान गर्ने गरी सहायता...
पुरा पढ्नुहोस
काठमाडौँ,२२ माघ। सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको ९एचपीभी० खोप दिने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र...
पुरा पढ्नुहोस
दाङ,२२ माघ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । आर्थिक वर्ष...
पुरा पढ्नुहोस
