शिक्षा / स्वास्थ्य

रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्यायो

पाल्पा ,२४ मंसिर ।रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ रामघाट धाममा स्कुल स्थापना...

पुरा पढ्नुहोस
कालिका मानवज्ञानमा आन्तरिकतर्फको खेल सप्ताह शुभारम्भ

बुटवल,२३ मंसिर । देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा...

पुरा पढ्नुहोस
लायन्स बुटवल युथ द्वारा वृहत् स्वास्थ्य शिविर

बुटवल ,२३ मंसिर । लायन्स क्लब अफ बुटवल युथको आयोजना एवं गैडहवा गाउँपालिकाको व्यवस्थापन रआस्था डेन्टल केयर प्राली र फेक्ट नेपाल काठमान्डौ द्वारा डेन्टल सीविर , बुटवल लाइन आँखा अस्पताल द्वारा आखा सिविर ,...

पुरा पढ्नुहोस
छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता, कानून बनाएरै कार्यान्वयनलाई बलियो बनाउने याेजना

दाङ,२२ मंसिर । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्यांक संकलन,...

पुरा पढ्नुहोस
दुर्गम बस्तीमा स्वास्थ्य पहुँच विस्तारमा शिविर प्रभावकारीःमुख्यमन्त्री आचार्य

अर्घाखाँची,२०मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले...

पुरा पढ्नुहोस
चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल, १९ मंसिर । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल,१९ मंसिर । बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको...

पुरा पढ्नुहोस
रामपुरमा अपाङ्गता दिवसका अपसरमा परिचयपत्र र सहायता सामग्री वितरण

पाल्पा,१७ मंसिर । रामपुर नगरपालिकाले बुधबार ३४ ‍औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । रामपुर नगरपालिकाले दिवसको अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरी दिवस मनाएको हो ।”अपाङ्गता समावेशी समाजको प्रबर्द्धन...

पुरा पढ्नुहोस
३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा“अपाङ्गता समावेशी अनुगमन सूची सार्वजनिक

तिलोत्तमा, १७मंसिर । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेत्रहीन महिला संघ नेपालले शनिबार तिलोत्तमामा आयोजित एक कार्यक्रममा “अपाङ्गता समावेशी अनुगमन सूची (Monitoring Checklist)” सार्वजनिक गरेको छ। स्थानीय तहहरूमा अपाङ्गता समावेशी विकास...

पुरा पढ्नुहोस
उच्च सरकारी वकिल कार्यालयलाई लायन्स डिष्ट्रिक ३२५ पि द्धारा कम्प्युटर हस्तान्तरण

बुटवल,१७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । समुदाय केन्द्रित सामाजिक सेवामा निरन्तर सक्रिय...

पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

दाङ,१७ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता जारी : तेस्रो दिनसम्म १२ खेल सकियो इलिट, त्रिभुवन, होराईजन, एभेरेष्ट र जेन्ट जोसेफ अघिल्लो चरण प्रवेश

बुटवल, १६ मंसिर। बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन मंगलबार ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । मंगलबारबो पहिलो पहिलो...

पुरा पढ्नुहोस
Comprehensive ICT Training for Visually Impaired Teachers’ औपचारिक रूपमा सुरु

बुटवल,१६ मंसिर । मिति २०८२ मङ्सिर १४ गते (आइतबार) देखि देशभरका दृष्टिविहिन शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै उहाँहरूलाई प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले “Comprehensive ICT Training for Visually Impaired Teachers” (बृहत् ICT...

पुरा पढ्नुहोस
एउटै सामुदायीक विद्यालयबाट ११ जना एमबीविएस सहित ४२ जनाले निकाले पूर्ण छात्रवृत्तीमा नाम

बुटवल,१४ मंसिर । बुटवल १० कालिका नगरमा रहेको कालिकामानवज्ञान मावि बाट कक्षा १२ उत्र्तीण गरेका ४२ जना विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने स्नातक तर्फ विभिन्न संकायका निःशुल्क छात्रवृत्तीमा नाम निकाल्न सफल भएका...

पुरा पढ्नुहोस
रोट¥याक्ट क्लव मणिग्रामको आयोजना विद्यीालयमा सहयोग

बुटवल,१३ मंसिर । रोट¥याक्ट क्लव अफ मणिग्रामको आयोजनामा छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका आर्घाखाचीमा रहेको देविडाडा आधारभूत विद्यालयमा विद्यार्थीहरुको लागि सहयोग प्रदान गरेको छ । विपन्न तथा असमर्थ...

पुरा पढ्नुहोस