शिक्षा / स्वास्थ्य
बुटवल ,१६ माघ । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं १ पक्लिहवामा नवनिर्मित तीन कोठे भवनको बुधबार एक समारोह बिच समुद्घाटन भएको छ । पक्लिहवा मा.वि.व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको सभापतित्व...
पुरा पढ्नुहोस
बुटवल, १५ माघ। तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका ३० वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले...
पुरा पढ्नुहोस
दाङ,१५ माघ । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री चेतनारायण आर्चायले मंगलबार उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए...
पुरा पढ्नुहोस
भैरहवा १४ माघ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको विच यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग...
पुरा पढ्नुहोस
रुपन्देही १० माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडीको प्राङ्गणमा बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुका लागि न्यानो कपडा, पोषण आहार तथा सरसफाई सामाग्री वितरण कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर...
पुरा पढ्नुहोस
भैरहवा, १० माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस–२०८१ को अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया, र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–१ बेनीपुरस्थित मदरसा ईस्लामिया...
पुरा पढ्नुहोस
देउखुरी, ८ माघ । दाङको राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नवनिर्मित शैक्षिक भवनको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे मुख्यमन्त्री आचार्यले भने विद्यालयले विकट क्षेत्रमा...
पुरा पढ्नुहोस
भैरहवा, ७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बगहास्थित श्री बगहा माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन्...
पुरा पढ्नुहोस
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल...
पुरा पढ्नुहोस
बुटवल,४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न...
पुरा पढ्नुहोस
दमौली ३ माघ । यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो । गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता...
पुरा पढ्नुहोस
बर्दघाट,३ माघ । हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बर्दघाट–५,बण्डाखोलामा रहेको जीतपुर प्राथामिक विधालयका बिघार्थीहरुलाई एक कार्यक्रमका विच न्यानो कपडा...
पुरा पढ्नुहोसकाठमाडौं ,१ माघ । एसइइ परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका मंगलबार (आज)सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो...
पुरा पढ्नुहोस
बुटवल १ माघ । बुटवलको रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा विजनेश प्लान च्यालेन्ज (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत रहेका स्नातक तहका...
पुरा पढ्नुहोस
भैरहवा, २९ पुस । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न अन्तरविद्यालय नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता उपाधी रुपन्देही लिलाराम माध्यमिक विद्यालयले हात पारेको छ । बिजयी सगैं लिलारामले प्रतियोगिताको रनिङ्ग सिल्ड प्राप्त...
पुरा पढ्नुहोस
