राजनीति

संघीयता कार्यान्वयनका विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्छ:गगन थापा

काठमाडौँ २ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८ औँ स्थापना दिवसको अवसरमा नेपाली...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरूद्ध राप्रपाको अभियान : साउन २ अख्तियारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ,३२ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले शुक्रबार(साउन २) भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेको हो ।राप्रपा...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

मानपकडी, ३१ रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ७९ करोड २४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ बराबरको संशोधित बजेट पारित गरेको छ।अठारौं गाउँसभा अन्तर्गत मंगलबार सम्पन्न चौथो बैठकले...

पुरा पढ्नुहोस
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं:मुख्यमन्त्री आचार्य

बाँके,३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक...

पुरा पढ्नुहोस
सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ,३१ असार। सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेस भएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले आजको प्रतिनिधि सभामा पेस  गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी लगायत मन्त्रालयको धेरै...

पुरा पढ्नुहोस
मर्चवारी र सम्मरीमाईमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल, ३१ असार । रुपन्देहीको मर्चवारी र सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, आजको कार्यसूची

काठमाडौँ,३० असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धित पत्रको बेहोरा सुनाउने कार्यसूची रहेको छ ।यस्तै गरि सहरी विकास...

पुरा पढ्नुहोस
रास्वपाद्वारा ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीनजना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्वसचिव ई। देवेन्द्र कार्की, ई। सुशील...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बाँकेमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण, भूमिहीन समस्या समाधानमा सरकारको सक्रियता

बाँके-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण

बाँके,२६ असार ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गर्नु भएको छ । बिहीवार बाँकेको कोहलपुर पुग्नु भएका मुख्यमन्त्री आचार्यले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिनु भएको हो । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
१८ जनामाथि कांग्रेसले गर्‍यो कारबाही

काठमाडौं,२५ असार । नेपाली कांग्रेसले उम्मेदवारहरूलाई असहयोग गरेको भन्दै १८ जनामाथि अनुशासन कारबाही गरेको छ। केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्व रहेको समितिमा बहुमत पक्ष सभापति शेरबहादुर देउवा पक्षका छन् ।अनुशासन समितिको असार ९ गतेदेखि १७...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित दुई जना अख्तियारको नियन्त्रणमा

बुटवल ,२३ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३ अन्तर्गत विभिन्न विकास योजनाको निर्माण...

पुरा पढ्नुहोस
सरकार लोकप्रिय बन्न सकेन, गम्भीर समीक्षा गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ,२३ असार । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।...

पुरा पढ्नुहोस
राज्यमन्त्री अरूणकुमार चौधरीले आज राजीनामा बुझाउँदै

काठमाडौं,२३ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले आज सोमबार राजीनामा बुझाउँदैछन्। शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ, आजको कार्यसूची

काठमाडौँ,२३ असार। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहान १ बजे बस्दै छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक,...

पुरा पढ्नुहोस