राजनीति

मर्चवारीमा जेहेन्दार विद्यार्थी लाई साईकल वितरण

मर्चवार,२६ साउन । रुपन्देहीको मर्चवारी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (१२) मा सामूदायिक र धार्मिक विद्यालय (मदरसा) बाट सब भन्दा धेरै अंक ल्याउने उत्तीर्ण विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ । गाउँपालिकाले सोमवार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई...

पुरा पढ्नुहोस
आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ,२५ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार...

पुरा पढ्नुहोस
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

रुपन्देही,,२३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक...

पुरा पढ्नुहोस
भारतको बिनु नदीको बाढीमा बेपत्ता नेपालीको खोजी कार्यलाई तीव्र बनाउन लुम्बिनीका मुख्यमन्त्रीको पहल

दाङ,२३साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ । घटनाले...

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं ,२२ साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । बिहीबार भएको अर्थ मन्त्रालयमा बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी...

पुरा पढ्नुहोस
संघीयताको सवलिकरणमा लुम्बिनी प्रदेश सरकार क्रियाशील: मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेश सरकारले कानुनी सुधार, सुशासन प्रवद्र्धन र जनसेवाका कामहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको बताउनुभएको छ । बुधवार राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सभाको...

पुरा पढ्नुहोस
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं:मुख्यमन्त्री आचार्य

दाङ,२१साउन।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेस-एमाले बाहेकका दलको विरोध

काठमाडौँ,२१ साउन। संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली काँग्रेस बाहेकका दलहरूले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ संविधान विपरीत रहेको निष्कर्ष निकालेको छ । बुधबार सिंहदरवारमा बसेको बैठकले उक्त कार्यविधि सरकारमा रहेका दलहरू काँग्रेस...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभबीच भेटवार्ता

काठमाडौँ ,२० साउन। प्रधानमन्त्री केपी शर्मा ओली र किर्गिज गणतन्त्रको मन्त्रिपरिषद्का अध्यक्ष आदिलबेक कासिमालिभबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा भएको उनीहरूको भेटवार्तामा...

पुरा पढ्नुहोस
स्वास्थ्यमन्त्री सारुको एक वर्षे उपलब्धी सार्वजनिक

पाल्पा,१९ साउन । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आफ्नो एक वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । देउखुरीस्थित राप्ती उपत्यकास्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा...

पुरा पढ्नुहोस
स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

दाङ,१९साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा साेमवार उद्यमी बाबु रोका संग भएको छलफलकाे...

पुरा पढ्नुहोस
माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ,१७ साउन। नेकपा (माओवादी केन्द्र) पार्टी को केन्द्रीय कार्यालयमा पेरिस डाँडामा बसेको दोस्रो दिनको बैठक साँझसम्म बसेर आजका लागि स्थगित भएको छ । हिजोदेखि सुरु बैठकमा आज १८ जना स्थायी समिति सदस्य,...

पुरा पढ्नुहोस
सकारात्मक धारणा निर्माणमा मिडिया क्षेत्र अगुवा बन्नुपर्छ’-मुख्यमन्त्री आचार्य

‘ बुटवल१७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

बुटवल ,१६ साउन । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धनगढी ,१५ साउन। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा माओवादीले प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार नै राजधानी निर्माण गर्नुपर्ने...

पुरा पढ्नुहोस