राजनीति
रामपुर ७ चैत । रामपुर नगरपालीकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित...
पुरा पढ्नुहोस
काठमाडौं ,६ चैत। अर्थ मन्त्रालयले नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
पुरा पढ्नुहोस
दाङ,६ चैत्र ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई...
पुरा पढ्नुहोस
रुपन्देही ५ चैत ।रुपन्देहीको शुद्धोदनमा ३ रमवापुर अवस्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघबाट आदेश राना नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ।रानाले ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका...
पुरा पढ्नुहोस
बुटवल, ५ चैत । रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्वविु) को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको...
पुरा पढ्नुहोस
काठमाडौँ ५ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न...
पुरा पढ्नुहोस
काठमाडौँ ३ चैत्र । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन् । आर्थिक वर्ष २०८२र८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको...
पुरा पढ्नुहोस
दाङ, २९ फागुन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत...
पुरा पढ्नुहोस
बुटवल, फागुन । मगर राष्ट्रिय मुक्ति मोर्चा को केन्द्रीय छैठौ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा भएको केन्द्रीय सम्मेलनबाट पुर्व वन तथा वातावारण मन्त्री समेत रहेका रहेका चर्तिमगर सहित...
पुरा पढ्नुहोस
बुटवल, २८ फागुन – नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर–१ क्षेत्रीय समितिले वडा, पालिका, प्रदेश क्षेत्रीय समिति र क्षेत्रीय समितिको सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीलाई प्रजातान्त्रिक धारबाट कत्ति विचलित नगर्ने गरि क्षेत्र...
पुरा पढ्नुहोस
बुटवल, फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्। बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन...
पुरा पढ्नुहोस
दाङ, २५ फागुन । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई...
पुरा पढ्नुहोस
वामि, २४ फागुन। गुल्मीको मुसिकोट नगरपालिकाको आठौं नगर स्थापना दिवश विविध कार्यक्रम गरी मनाइएको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराज भुसालले आठौं नगर स्थापना दिवशको एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । कार्यक्रममका बोल्दै प्रदेश सभा सदश्य भुसालले स्थानीय सरकार जनताको...
पुरा पढ्नुहोस
लुम्बिनी, २४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतमबुद्धका उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन् । अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई...
पुरा पढ्नुहोस
बुटवल , १९ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको उल्लेख गर्दै संयन्त्र बनाएर काम अगाडि बढाइने बताएका हुन् । नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा...
पुरा पढ्नुहोस
