राजनीति

असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ,२७ चैत। गृहमन्त्री रमेश लेखकले मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरूसितको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसित जोडिएको धारणा राखेका हुन् । “ सेवा प्रवाहको...

पुरा पढ्नुहोस
पाणिनीलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गछौं : प्रधानमन्त्री ओली

अर्घाखाँची,२७ चैत । अर्घाखाँचीमा आज आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे का छन । सरकारले यस क्षेत्रलाई धार्मिक र...

पुरा पढ्नुहोस
नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र

भैरहवा,२५ चैत ।नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुुझाएको छ । गत चैत १५ गते नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी समेत चार राजनितिक दल आवद्ध...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

बुटवल ,२३ चैत । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान एवम भित्तेपात्रो बिमोचन कार्यक्रमको आयोजना गरेको छ । कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला सभापती...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन बाट ‘जनयात्रा’शुभारम्भ

चितवन ,२३चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले चितवन बाट ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १०...

पुरा पढ्नुहोस
मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने :मुख्यमन्त्री आचार्य

अर्घाखाँची,२३ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताएका छन् । मथुरा वाङलाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद्देवीभागवत एवम्...

पुरा पढ्नुहोस
राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको भेट

काठमाडौँ २२ चैत । राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता

बैकक, २० चैत स् थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यको स्वागत

लुम्बिनी, १५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गरेका छन् । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आएकी पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् । लुम्बिनी परिसरभित्र...

पुरा पढ्नुहोस
नेकपा –एकिकृत समाजवादी रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा शाह निर्वाचित

बुटवल, चैत  । नेकपा (एकिकृत समाजवादी) रूपन्देहीकाो अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । लामो...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अधिवेशन चैत २२ गते सन्धिखर्कमा हुँदै,सम्बोधनका लागि केन्द्रीय नेता आउने

  अर्घाखाँची,९  चैत्र । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको पुर्ण वैठक नेकपा एमाले जिल्ला पाटी कार्यलय सन्धिखर्कमा सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षमा बसेको बैठकले राष्टिय युवा संघ नेपाल अर्घाखाँचीको दशौ जिल्ला...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशन तयारी पूरा

बुटवल, चैत नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको  यहि चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटिले विहिबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको...

पुरा पढ्नुहोस