राजनीति
पाल्पा,२६ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् । पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम...
पुरा पढ्नुहोस
दाङ,२४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा.ड्यानिएल मेउलीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ बैशाख । प्रतिनिधि सभाको बैठक बुधबार ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने...
पुरा पढ्नुहोस
दाङ, २२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबीच सोमबार राप्ती उपत्यका (देउखुरी) मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
पुरा पढ्नुहोस
बुटवल, २१ बैशाख । लुम्बिनी प्रदेश सभा सचिवालयले आइतबार बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुका लागि अभ्यास संसद कार्यक्रमको उद्घाटन गर्दै सभामुख घर्ती मगरले संसद जनताको सार्वभौमसत्ता प्रयोग गर्न थलो भएको बताए ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२१ बैशाख । नेकपा माओवादी केन्द्रले मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन...
पुरा पढ्नुहोस
काठमाडौँ,१७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्...
पुरा पढ्नुहोस
दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीनवटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले...
पुरा पढ्नुहोस
काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन्। यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो।...
पुरा पढ्नुहोस
काठमाडौं, १६ बैशाख। प्रतिनिधिसभाको मंगरबार बसेको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका...
पुरा पढ्नुहोस
भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा...
पुरा पढ्नुहोस
काठमाडौँ,१३ बैशाख । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा बौल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको...
पुरा पढ्नुहोस
लुम्बिनी, १३ बैशाख । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै...
पुरा पढ्नुहोस
बुटवल १२ बैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अधिवेशनको पार्टीका केन्द्रीय...
पुरा पढ्नुहोस
पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताएका छन् । पाल्पाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको...
पुरा पढ्नुहोस
