राजनीति

कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो :नेता डा.शेखर कोइराला

काठमाडौँ,१७ असार । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु विश्वासघात भएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले गरेको भए पनि क्षम्य...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

बुटवल १७ असार । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ,१६ असार। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो। बैठकमा सरकारको समीक्षा, भ्रातृ...

पुरा पढ्नुहोस
निजामती सेवा विधेयक बहुमतले पारित

काठमाडौं,१५ असार। प्रतिनिधिसभाको आजको वैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ। विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ। यसअघि वैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश...

पुरा पढ्नुहोस
धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो...

पुरा पढ्नुहोस
एमालेको राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौँ,१४ असार। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने...

पुरा पढ्नुहोस
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जान लागेका हुन् उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६...

पुरा पढ्नुहोस
रामपुर नगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
वडा कार्यालयको पहलमा विपन्नलाई नि:शुल्क बिमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...

पुरा पढ्नुहोस
रास्वपाले पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख सहयोग

काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...

पुरा पढ्नुहोस
नागार्जुन नगरपालिकाका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस
स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै

रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...

पुरा पढ्नुहोस
डा.धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ,२ असार। काठमाडौँ जिल्ला अदालतले राप्रपा महामन्त्री डा.धवलशम्शेर राणासँग तीन लाख रुपैयाँ धरौटी मागेको छ । राणाको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् । सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान...

पुरा पढ्नुहोस
‘संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध’:मुख्यमन्त्री आचार्य

दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा...

पुरा पढ्नुहोस