राजनीति

भैरहवा १४ पुस – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । गोरखा नगरपालिकाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान एवं दुई पक्षीय हितका विषयमा छलफल भएको...
पुरा पढ्नुहोस
काठमाडौँ ,९ पुस। सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न...
पुरा पढ्नुहोसबुटवल, ९ पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनबाट आएका अधिकार सुरक्षित र संस्थागत गर्नुपर्ने बताएका छन् । उनले संघर्ष गरेर ल्याइएको यो व्यवस्था टिकाउन गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए...
पुरा पढ्नुहोस
बुटवल ७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गरेका छन् ।आइतबार आयोजना गरेको बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको मुख्यमन्त्री...
पुरा पढ्नुहोस
खैरनी ६ ,पुस । शनिबार रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले...
पुरा पढ्नुहोस
बुटवल , ३ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए गृहमन्त्री...
पुरा पढ्नुहोस
झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज शुभारम्भ गरेका छन्। साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका...
पुरा पढ्नुहोस
बुटवल २१ मंसिर । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ४, उद्योगपुरीमा नेपाली कांग्रेसका क्षेत्रीय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको पुज्यनिय माता विष्णु कुमारी न्यौपानेको ९३ वर्षको...
पुरा पढ्नुहोस
मंसिर १६ काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचनमा स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब...
पुरा पढ्नुहोस
९ मंसिर २०८१ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए/नभएको बारेमा नागरिकस्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् । प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न ५ वर्षे...
पुरा पढ्नुहोस
९ मंसिर २०८१ पोखरा। कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...
पुरा पढ्नुहोस
७ मंसिर २०८१, शुक्रबार काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ...
पुरा पढ्नुहोस
बुटवल, कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन्। कार्तिक २६ गते उक्त...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौं स्वयम्भूबाट पक्राउ परेका गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालय पुर्याइएको छ । प्रहरीले उनलाई स्वयम्भूस्थित एक घरबाट पक्राउ गरेको हो । उनलाई केही...
पुरा पढ्नुहोस
मोरङ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि नै संविधान संशोधन हुनसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन...
पुरा पढ्नुहोस