अर्थ बाणिज्य

लायन्स क्लव बुटवल संसारको आयोजानमा आर्थिक सहयोग

बुटवल, २८ साउन । लायन्स क्लव अफ बुटवल संसारको आयोजानमा बुटवलमा आर्थिक सहयोग गरिएको छ । गुल्मी घर भई हाल शिवनगरमा बुटवल –७ मा बसोबास गर्दै आएका विकास थापा मुटु सम्बन्धी गम्भिर रोग लागेर...

पुरा पढ्नुहोस
उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम

बुटवल ,२७ साउन ।बुटवल उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ) सम्बन्धि तालिम प्रदान गरिएको छ । संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको हो...

पुरा पढ्नुहोस
युवाको सोच र नवप्रवर्तनमा सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

दाङ,२७ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सक्रिय भई परिवर्तनका वाहकको भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले युवाहरूको उत्साह,...

पुरा पढ्नुहोस
सीएनआईवाईएफ लुम्बिनीद्वारा लुम्बिनीद्वारा “हाइपर सो बजेट, मौद्रिक र आर्थिक नीति” बारे छलफल

बुटवल,२५ साउन । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा “हाइपर शो बजेट, मौद्रिक र आर्थिक नीति” विषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । युवा उद्यमीहरूका लागि नीति, बजेट र मौद्रिक व्यवस्थापन...

पुरा पढ्नुहोस
आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ,२५ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार...

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं ,२२ साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । बिहीबार भएको अर्थ मन्त्रालयमा बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी...

पुरा पढ्नुहोस
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं:मुख्यमन्त्री आचार्य

दाङ,२१साउन।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ । लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन...

पुरा पढ्नुहोस
स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनबाट रोजगारी सिर्जना सम्भव : मुख्यमन्त्री आचार्य

दाङ,१९साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादन र उद्यमशिलताको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा साेमवार उद्यमी बाबु रोका संग भएको छलफलकाे...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्चद्धारा कार्यशाला आयोजना

बुटवल,१९ साउन । नेपाली युवा उद्यमी मञ्च रुपन्देही र कोरियानेपाल बहुप्राविधिक शिक्षालय बुटवल १२ तामनगरका विचमा विगतमा भएको एक बर्षे सम्झौता बमोजिम कार्याशाला कार्यक्रम आयोजना गरिएको छ । युवाउद्यमी मञ्च का अध्यक्ष आर्दश श्रेष्ठ ले...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा क्यान्सर पीडितलाई सहयोग

बुटवल १८ ,साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले क्यान्सर पीडितलाई सहयोग गरेको छ । पाल्पा निवासि विन्दु पाण्डे क्षेत्रीलाई क्लबले एक कार्यक्रमको आयोजना गरि रु ३८ हजार १ सय तिस रुपैया विन्दु पाण्डेको...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको अन्र्तक्रिया

बुटवल, १७ साउन । नेपाली युवा उद्यमी मन्च रुपन्देहीले शुक्रबार मणिग्राम मा शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरेको छ । संघिय संसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले युवा उद्यमी हरुलाई शैक्षिक उद्यमशील सोच विकास गर्न महत्वपूर्ण...

पुरा पढ्नुहोस
लायन्स पाल्पा मान्डव्यद्वारा वृक्षरोपण

बुटवल ,१६ साउन ।लायन्स क्लब अफ पाल्पा मान्डव्य द्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । तानसेन नगरपालीकाको दामकडा स्थित मान्डव्य पार्क परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेशनको ग्लोबल कज अन्र्तगत वातावरण...

पुरा पढ्नुहोस
लायन्स कृष्णनगरद्वारा वृक्षरोपण सम्पन्न

बुटवल ,१६ साउन । लायन्स क्लब अफ कृष्णनगरको आयोजनामा बाणगङ्गा नगरपालिका–८ स्थित मधुवनधाम परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न । हरित वातावरण, स्वच्छ जीवनू भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियाली विस्तार तथा समुदायमा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

बुटवल ,१६ साउन । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई...

पुरा पढ्नुहोस
८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा ,काे कहाँ ?

काठमाडौँ,१६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत  ८५ जना शाखा अधिकृतहरू तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो। जसमध्ये ३७ जना शाखा अधिकृतहरु रहेका छन् भने ४८...

पुरा पढ्नुहोस