अर्थ बाणिज्य
तनहुँ, १३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्न थालेको छ । ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । नदीमा पानीको प्रवाह कम भएपछि उत्पादनमा...
पुरा पढ्नुहोस
बुटवल, १२ चैत । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा भाेली शुक्रबारदेखि बुटवलमा २ दिने चैत १३ र १४ गते ‘डी-म्याक्स डिजिटल बि-टु-सी...
पुरा पढ्नुहोस
काठमाडौँ,११ चैत । नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर...
पुरा पढ्नुहोस
चितवन,११ चैत। पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं,११ चैत । इरानले ‘मित्रवत’ जहाजहरूलाई होर्मुज जलमार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न अनुमति हुने जनाएको छ। यस जलमार्ग हुँदै जहाजहरूको आवागमन घटेपछि विश्वव्यापी ऊर्जा संकट बढेको अवस्थामा इरानले यस्तो धारणा सार्वजनिक गरेको हो। मंगलबार...
पुरा पढ्नुहोस
पोखरा , १० चैत । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुँदैछ। लेकसाइड (फेवा तालको किनार )मा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो। ४...
पुरा पढ्नुहोस
काठमाडौँ,१० चैत । नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत २० देखि २२ गतेसम्म आयोजना हुने भएको छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना हुने तीनदिने मेला ललितपुरको हेरिटेज...
पुरा पढ्नुहोस
काठमाडौं,९ चैत। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा सपना भए पनि ती सपना...
पुरा पढ्नुहोस
बुटवल, ७ चैत। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि१६ दिने -९६ घण्टे)...
पुरा पढ्नुहोस
काठमाडौं,६ चैत । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारमा ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले बिहीबार एक...
पुरा पढ्नुहोस
काठमाडौं,४ चैत । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।थापासँग आतिथ्य...
पुरा पढ्नुहोस
काठमाडौ,३ चैत । सरकारले मध्य–पूर्वका खाडी मुलुकहरू र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बिदामा नेपाल...
पुरा पढ्नुहोस
तनहुँ ,३ चैत । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)...
पुरा पढ्नुहोस
काठमाडौँ,१ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो...
पुरा पढ्नुहोस
काठमाडौं ,३० फागुन। नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो । निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण...
पुरा पढ्नुहोस
