अर्थ बाणिज्य

भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीलाई  बिक्रि वितरणमा रोक

काठमाडौं ३ बैशाख। उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५...

पुरा पढ्नुहोस
निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं २ बैशाख । नेपाल आयल निगमले मंगलबार मध्यरात देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पछि नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी...

पुरा पढ्नुहोस
सिएनआइवाइइएफ को अन्तरक्रियामा युवाहरूलाई देशमै बस्न उद्योग गर्ने वातावरण बनाउनुपर्नेमा जोड

बुटवल, २८ चैत । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआइवाइइएफ) लुम्बिनी च्याप्टरले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न लिनुपर्ने नीतिगत विषयमा छलफल तथा अन्तरक्रिया बुटवलमा गरेको छ । बुटवलमा आयोजित...

पुरा पढ्नुहोस
बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको शुभकामना आदान प्रदान

बुटवल,२७ चैत । बुटवल उद्योग बाणिज्य संघ ईलेक्टोनिक्स बस्तुगत समितिको आयोजानमा नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेन्डर विमोचन गरिएको छ । संघमा समितिका सभापत शुसिल प्रसाल श्रेष्ठको अध्यक्षतामा...

पुरा पढ्नुहोस
सुनको मूल्य हालसम्म उच्च

काठमाडौँ २१ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

पुरा पढ्नुहोस
राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ हुदै

पोखरा १९ चैत । विष्णु पादुका क्लब आयोजनामा हुन लागेको १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ चैत २४देखि ३ वैशाखसम्म हुँदैछ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी तीव्र...

पुरा पढ्नुहोस
इन्दे्रणी सहकारीमा क्षमता तथा नेतृत्व विकास कार्यक्रम

बुटवल १९ चैत। । रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको क्षमता विकास गर्ने उद्देश्यले नेतृत्व विकास कार्यक्रम गरेको छ । इन्द्रेणीका सदस्यहरुलाई सहकारीको पछिल्ला आयामहरु, सिद्धान्त,...

पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन साथै बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको योजना छः मन्त्री न्यौपाने

बुटवल,१९ चैत । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त...

पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला सम्मेलन बुटवलमा

बबुटवल, चैत नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला सम्मेलन मंगलबार बुटवलमा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष नेत्र पाठकले अधिवेशनको तयारी पुरा भएको जानकारी...

पुरा पढ्नुहोस
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडान ठप्प

बुटवल,१८ चैत ।भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ । १ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान ठप्प...

पुरा पढ्नुहोस
दीर्घकालीन सहकारी द्धारा ‘सहकारी सचेतना तथा अभिमुखिकरण’

बुटवल (बुटवल टुडे) चैत । राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवल उपमहनारपालिका वडा नम्बर २ मैनावगरमा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्थामा सहकारी सचेतना तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । संस्थाका सचिव तथा शिक्षा उप...

पुरा पढ्नुहोस
राष्ट्रिय सहकारी ६८ औ दिवसमा रुपन्देहीमा विविध कार्यक्रम

बुटवल, १३ चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य...

पुरा पढ्नुहोस
इन्डस्ट्रियल वायरिङ र लेथ सेटर अपरेटर तालिम

  बुटवल  चैत । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल र मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि चैत...

पुरा पढ्नुहोस
अर्थमन्त्रीले थाले नेपाल विकासशील राष्ट्र हुँदा गर्नुपर्ने तयारीबारे छलफल

काठमाडौं ,६ चैत। अर्थ मन्त्रालयले नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि गर्नुपर्ने तयारीका कार्यबारे गृहकार्य सुरु भएको गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

पुरा पढ्नुहोस
इन्द्रेणी सहकारीद्वारा गुणस्तर र स्वस्थकर दुध विक्रि केन्द्र शुभारम्भ

बुटवल, ४ चैत । बुटवल–८ मा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बहुउद्देश्य कार्यक्रम अन्तरगत विभिन्न उत्पादनमुलक क्षेत्रमा लगानी गरेको छ । इन्द्रेणीले आर्थिक बचतसँगै सदस्यहरुको बचतलाई थप सुरक्षित बनाउनकालागि उत्पादनमुलक क्षेत्रमा लगानी थालेको...

पुरा पढ्नुहोस