अर्थ बाणिज्य

बैंकिङ क्षेत्रको नाफा १८ प्रतिशतले घट्यो

काठमाडौँ,२१कार्तिक। बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ ।बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ कायम भएको...

पुरा पढ्नुहोस
विश्व बैंकको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल, २० कात्तिक । विश्व बैंकको आयोजनामा बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिहरु, क्याम्पसका मूख्य सरोकारवाला पक्ष तथा बुटवलका व्यवसायीहरुबिच अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया...

पुरा पढ्नुहोस
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजनामा सिकाई कार्याशाला

बुटवल,१७ कार्तिक । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजानमा हायात प्यालेस बुटवलमा एक दिने बैंकिङ्ग सम्बन्धी सिकाई कार्याशाला कार्यक्रम गरेको छ । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीमा आवद्ध भएका सदस्यहरुको लागि आयोजना गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी लायन्स टिमलाई शाइन रेसुंगा विकास बैंकको साथ

बुटवल,१३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

दाङ,११ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन...

पुरा पढ्नुहोस
सिमित स्रोत साधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची,९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेकपा (एमाले)ले सन्धिखर्क-५ वाङ्गलामा आयोजना गरेकाे छलफल तथा अन्तरक्रिया...

पुरा पढ्नुहोस
ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था र समाज लघुवित्त वित्तिय संस्था मर्जर भै एकिकृत कारोबार शुरु

बुटवल, २ कार्तिक । बुटवलमा केन्द्रिय कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त बित्तिय संस्था लि.र सर्लाहीको समाज बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड बिच मर्जर प्रकृया पुरा भएको छ । दुबै संस्थाबिच भएको निर्णय र सम्झौता...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको अधिवेशन कार्तिक २२ मा

बुटवल,१कात्तिक । रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि कार्तिक २२ गते अधिवेशन हुने भएको छ । अधिवेशनको असोज ४ गते बसेको कार्यसमितिको बैठकले संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशन कार्तिक २२ गतेका...

पुरा पढ्नुहोस
सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा

मानपकडि,१ कात्तिक । रुपन्देहीको शुद्धोदन गाउँपालिका ३ रमावापुर अवस्थित सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १६ औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाको प्राङ्गणमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।सौ,फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष...

पुरा पढ्नुहोस
महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने

काठमाडौ,२९ असोज । सरकारले महानगरपालिका र उपमहानगरपालिकामा मात्रै घरजग्गा कारोबार गर्न सकिने क्षेत्र तोकेको छ । मालपोत ऐन, २०३४ को दफा २६ क र २६ ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी...

पुरा पढ्नुहोस
मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व संकलन

मुस्ताङ,२८ असोज । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरलानाकामा...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सम्पन्न ७२ औं वार्षिक साधारण सभा

बुटवल ,२७ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको...

पुरा पढ्नुहोस
यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

दाङ,२६ असोज ।भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ । आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

दाङ,२५ असोज । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको...

पुरा पढ्नुहोस
घट्यो एटिएमबाट झिक्न पाउने रकमको सीमा

बुटवल,२४ असोज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति...

पुरा पढ्नुहोस