समाज

बुटवल ,१३ साउन। लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका २ निवासि क्यान्सर पीडित देवि न्यौपानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरि ५० हजार ५ सय नगद सहयोग गरेको क्लबका...
पुरा पढ्नुहोस
दाङ,१३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा मानव सभ्यताको आरम्भदेखि नै प्रकृतिपूजाको परम्परा नेपाली समाजमा रहेको...
पुरा पढ्नुहोस
अर्घाखाँची,१२ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण गरिएको नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन गरिएको छ। विशेष समारोहका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले मन्दिरको उद्घाटन गर्नुभएकाे हो। उद्घाटन गर्दै नगरप्रमुख थापाले सुपादेउराली दर्शनमा आउने धार्मिक...
पुरा पढ्नुहोस
बुटवल,१२ साउन – लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–०८ स्थित सुख्खानगरमा रहेको जनता माध्यमिक विद्यालयमा बृहत् विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक सेवा क्रियाकलापहरू सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वृक्षारोपण, डस्टबिन वितरण, दन्त स्वास्थ्य...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ४ को आयोजनामा पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ४ का एरिया चिफ प्रविना घिमिरे सभापति सम्पन भएको...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको २२औं स्थापना दिवसको अवसरमा एक भव्य समारोहका बीच नयाँ कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको छ। उक्त कार्यक्रम श्रावण ९ गते, २०८२ The SR Hotel मा आयोजित गरिएको...
पुरा पढ्नुहोस
रुपन्देही,११ साउन । दारी ग्याङ,रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–३ स्थित भगवती दुर्गा मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयनसहित संस्थागत योजना सार्वजनिक गरिएको थियो। कार्यक्रमको प्रमुख...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ३काे आयोजनामा लायन्स बर्ष २०२५/०२६ का पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद...
पुरा पढ्नुहोस
नवलपरासी, १० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको...
पुरा पढ्नुहोस
बुटवल,१० साउन । साउन १०, २०८२ (जुलाई २६, २०२५) वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५०...
पुरा पढ्नुहोस
बुटवल,१० साउन । रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार एक समारोह बीच क्लबको चौधौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी...
पुरा पढ्नुहोस
बुटवल,१० साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फुलबारी पार्क) को स्थलगत अनुगमन गर्नु भएको छ । शनिबार भएको उक्त निरीक्षणका क्रममा उहाँले सरोकारवाला पक्षसँग छलफल गर्दै पर्यटकीय दृष्टिकोणले...
पुरा पढ्नुहोस
बुटवल,९ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेका विभिन्न योजनाको स्थलगत अवलोकन गरेका छन । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त तिलोत्तमावडा न छ रहेका चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा गरेका...
पुरा पढ्नुहोस
रौतहट,८ साउन । रौतहटमा करेन्ट लागेर आज एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका-७ पथरा गाउँका ४८ वर्षीय चन्देश्वर बैठा छन् ।चन्देश्वर बिहीबार दिउँसो धान खेतमा पानी लगाउन गएका...
पुरा पढ्नुहोस
रामपुर ,६ साउन । रामपुर नगर सरकारले युवालाई लक्षित गरेर आफ्नो गाउँ ठाउँमा उद्यमी गर्नेलाई बिना धितो बिना व्याजमा वित्तीय संस्था बाट कर्जा बापत ५० हजार देखि ३० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराउदै...
पुरा पढ्नुहोस