समाचार
बुटवल,२८कार्तिक । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश...
पुरा पढ्नुहोस
दाङ,२८ कार्तिक । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन...
पुरा पढ्नुहोस
पाल्पा, २७ कार्तिक । पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी पैरवी कार्यक्रम रामपुर नगरपालिकामा बुधबार सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पैरवी कार्यक्रम...
पुरा पढ्नुहोस
गुल्मी, २७ कार्तिक । रेसुंगा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ नेपाल वायुसेवा निगम स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए। नेपाल...
पुरा पढ्नुहोस
भैरहवा, २७ कार्तिक । आगामी मंसिर ३ देखि २१ गतेसम्म रुपन्देहीको भैरहवामा हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) को तयारी तीव्र रुपमा भइरहेको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार...
पुरा पढ्नुहोस
बुटवल, २७ कार्तिक– लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगीता गरेको छ । बुटवलको कान्ति माविमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरु कान्ती माध्यमिक विद्मालय,...
पुरा पढ्नुहोस
भैरहवा, २६ कार्तिक । यस क्षेत्रमा नै पहिलो पटक यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवामा प्रोक्टोलोजी (Proctology) क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को...
पुरा पढ्नुहोस
भैरहवा, २६ कार्तिक । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । चेम्बर...
पुरा पढ्नुहोस
बिरगंज,२५ कात्तिक। रोट्र्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना र रोट्र्याक्ट क्लब अफ बिरगंजको आतिथ्यतामा क्लबको ३५ वर्षे गौरवमय यात्रापछि पहिलो पटक डिष्ट्रिक्ट कार्यक्रम होस्ट को रुपमा वर्षको २०२५/२६ को “प्रथम अध्यक्ष–सचिव भेला” (पिएस मिट )...
पुरा पढ्नुहोस
बुटवल,२५ कात्तिक। नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी थिइन ।...
पुरा पढ्नुहोस
काठमाडौँ,२५ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार १२ जना उपसचिवको सरुवा गरेको छ। सरुवामा विभिन्न छ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयमा कार्यरत उपसचिवहरू समावेश छन् । मन्त्रालयले मंगलवार १७ जना प्रमुख...
पुरा पढ्नुहोस
पाल्पा,२४ कार्तिक । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी...
पुरा पढ्नुहोस
काठमाडौँ,२४ कार्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशकी प्रदेश प्रमुखसुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । ...
पुरा पढ्नुहोस
काठमाडौं,२४ कात्तिक। प्रहरीको ३३ औँ महानिरीक्षक मा दान बहादुर कार्की नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्...
पुरा पढ्नुहोस
दाङ २४,कार्तिक । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान...
पुरा पढ्नुहोस
