समाचार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान...
पुरा पढ्नुहोस
बुटवल, ,४ असार । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको सिद्धार्थ इन्टरनेशनल कलेजले मेड ईन नेपाल कार्यक्रम गरेको छ । पोखरा विश्व...
पुरा पढ्नुहोस
खैरनी,४ असार । रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले सोमवारदेखि सञ्चालन गरेको तालिम बुधवार सम्पन्न भएको छ । कार्यक्रमा बोल्दै नगर प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ ,४ असार। उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन...
पुरा पढ्नुहोस
रामपुर ३ असार । पाल्पाको रामपुर नगरपालिकामा न्यायिक समितिले मेलमिलाप केन्द्रको अनुगमन तथा सुझाव संकलन गर्दै आएको छ । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्दै आएको छ । न्यायिक...
पुरा पढ्नुहोस
तनहुँ,३ असार। म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमुना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न...
पुरा पढ्नुहोस
मुस्ताङ, ३ असार। बेनी-जोमसोम-कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो ।...
पुरा पढ्नुहोस
बुटवल, ३ असार । चिदिका–रुपन्देही सम्पर्क समाज रुपन्देहीद्वारा छत्रदेव–१ चिदिकामा रहेको देविडाँडा आधारभूत विद्यालयमा अध्यनरत छात्र छात्रालाई विद्यालयकै प्राङ्गणमा निःशुल्क टिशर्ट वितरण गरेको छ । समाजले एक कार्यक्रमका बिच विद्यालयमै पुगेर टिशर्ट हस्तान्तरण गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ,३ असार । संयुक्त राष्ट्रसंघको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली...
पुरा पढ्नुहोस
बुटवल ,२ असार । लायन्स क्लब अफ बुटवल स्टार्सले क्यान्सर पिडित लाई सहयोग गरेको छ । गुल्मी रेसुङ्गा नगरपालीका ३ भादगाँउ घर भई हाल बुटवल आदर्शनगर बस्र्दै आएकी क्यान्सर पीडित बनेकी उमाकली...
पुरा पढ्नुहोस
बेरुजुमा उल्लेखनीय सुधार गर्दै कृष्णनगर नगरपालिका बुटवल,२ असार ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेखनिय रुपमा सुधार गर्न सफल भएको छ । विगतका बर्षहरुमा महालेखा परिक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने पालिकामा...
पुरा पढ्नुहोस
गुल्मी,२ असार । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका(६ बर्लबामा आज दिउँसो पहिरो खस्दा कालिगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त...
पुरा पढ्नुहोस
काठमाडौँ,२ असार। काठमाडौँ जिल्ला अदालतले राप्रपा महामन्त्री डा.धवलशम्शेर राणासँग तीन लाख रुपैयाँ धरौटी मागेको छ । राणाको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालले सो आदेश गरेका हुन् । सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\८३ कोलागि ३८ अर्ब ९१ करोड रुपैयाँको यो बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ...
पुरा पढ्नुहोस
देउखुरी, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात्...
पुरा पढ्नुहोस