समाचार

नेपालको हुलाक सेवास् गर्विलो इतिहास, आधुनिकीकरणको आवश्यकता। समस्याको समाधान, चुनौतीको सामना र अवसरको सदुपयोग गर्दै स्मार्ट हुलाकमार्फत व्यवसायिक हब बन्ने यात्रा।

नेपालको हुलाक सेवाका समस्या, चुनौती र समाधानका उपाय १। परिचय र पृष्ठभूमि एक स्थानबाट अर्को स्थानसम्म चिठीपत्र, खबर, जानकारी र सूचना आदानप्रदान गर्ने पुरानो, भरपर्दो, विश्वसनीय, आधिकारिक र औपचारिक सरकारी माध्यम नै हुलाक सेवा हो। हुलाक...

पुरा पढ्नुहोस
रामपुर नगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
वडा कार्यालयको पहलमा विपन्नलाई नि:शुल्क बिमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अति विपन्न ३० परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु. एक लाख पाँच...

पुरा पढ्नुहोस
११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा

काठमाडौँ, ७ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेसियका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय...

पुरा पढ्नुहोस
कालीगण्डकी ‘करिडोर’शुक्रबारदेखि अवरुद्ध

गुल्मी, ७ असार । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि खुल्न सकेन। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । पहिरो रोकिएकाले...

पुरा पढ्नुहोस
होटल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल

बुटवल, ७ असार । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधव कुमार खनाल सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न २४ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्षमा...

पुरा पढ्नुहोस
पब्लिक क्याम्पस चलाउने जिम्मा प्रदेश सरकारलाई दिइयोस् : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उच्च शिक्षा क्षेत्रको सुदृढीकरणका लागि नीतिगत, संरचनात्मक र व्यवहारिक सुधारमा प्रदेश सरकार सक्रिय रहेको बताउनु भएको छ । शनिबार दाङको देउखुरीस्थित ऐरावती बहुमुखी क्याम्पसमा पब्लिक क्याम्पस प्राध्यापक सङ्ग, नेपाल लुम्बिनी...

पुरा पढ्नुहोस
रास्वपाले पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख सहयोग

काठमाडौ,७ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख आर्थिक सहयोग गरेको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र...

पुरा पढ्नुहोस
नारायणघाट– बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

कावासोति,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण...

पुरा पढ्नुहोस
शनिबारदेखि भैरहवामा ‘एसियन बुद्ध टी–१० क्रिकेट’ प्रतियोगिता

भैरहवा,६ असार । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे...

पुरा पढ्नुहोस
नागार्जुन नगरपालिकाका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर

काठमाडौँ,६ असार । काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहरिएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान...

पुरा पढ्नुहोस
संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनीको आयोजनामा शुक्रबार लमहीमा आयोजित “संघीयताको...

पुरा पढ्नुहोस
सार्वजनिक ऋणको हिस्सा जिडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो

काठमाडौँ,५ असार। मुलुकको सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ दशमलव ४७ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ जेठ मसान्तसम्ममा सरकारी ऋण...

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ,५ असार । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रूपमा सेवा प्रदान...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

बर्दघाट,५ असार । लगातारको वर्षाका कारण नारायणगढ-बुटवल सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले एक सूचना जारी गर्दै सडक यात्रा जोखिमपूर्ण बनेकोले वैकल्पिक...

पुरा पढ्नुहोस