समाचार

नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देहीको तेस्रो , लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा

बुटवल,४ माघ । नेपाल औषधि थोक व्यवसायीक संघ रुपन्देही जिल्ला शाखाको तेस्रो साधारण सभा , नेपाल औषधी थोक व्यवसायीक संघ लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा बनभोज कार्यक्रम संयुक्त रूपमा सम्पन्न भएको छ ।...

पुरा पढ्नुहोस
गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्र, न्यूयोर्क । संयुक्त राष्ट्रसंघ र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन्। मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो...

पुरा पढ्नुहोस
बृहदारण्यक उपनिषद र अहं ब्रह्मास्मि

(दर्शन दीप: विषय क्रमांक ६०) हरेक बिहान र बेलुकी जब मेरी अर्धांगिनीले पूजाकोठामा बसेर दियो बाल्छिन तब ती साना ज्योतिहरूमा मलाई अनौठो सत्य...

पुरा पढ्नुहोस
बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज

म्याग्दी ३ माघ । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन...

पुरा पढ्नुहोस
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन,३ माघ । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै होइन सिङ्गो देशवासीले...

पुरा पढ्नुहोस
गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

काठमाडौ,२ माघ । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै...

पुरा पढ्नुहोस
पोखरा विमानस्थलमा अनियमितता : विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ,२ माघ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपितहरूलाई विशेष अदालतले कम धरौटी र साधारण तारेखमा छाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियारले शुक्रबार...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

बुटवल,२ माघ । देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
भूकम्प जोखिम न्यूनीकरणलाई निरन्तर प्राथमिकतामा राखिएको छः मुख्यमन्त्री आचार्य

दाङ,२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार...

पुरा पढ्नुहोस
छान्दाेग्य उपनिषद् र तत् त्वम् असि

(दर्शन दीप: विषय क्रमांक ५९) छान्दोग्य उपनिषद्को त्यो अद्भुत संवाद, जहाँ पिता उद्दालक आरुणिले छोरा श्वेतकेतुलाई ‘तत्वमसि’ को महावाक्य बुझाइरहेका छन्,...

पुरा पढ्नुहोस
विशेष महाधिवेशनले पार्टी फुट्दैन, नेतृत्व मात्र परिवर्तन भएको हो : विश्वप्रकाश शर्मा

काठमाडौँ,१ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदैमा पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। बिहीबार निर्वाचन आयोग पुगेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बाह्रकुने दह र बराह मन्दिर अवलोकन

दाङ,१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्तिको अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल बाह्रकुने दहको अवलोकन गर्दै बराह मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । वराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले पुस...

पुरा पढ्नुहोस
निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ,१ माघ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा...

पुरा पढ्नुहोस
मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्वः मुख्यमन्त्री आचार्य

दाङ,१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व...

पुरा पढ्नुहोस
ॐ नमः शिवाय ।

आजको यो बिहानीको समय, आँगनमा अलिअलि कुहिरो लागेको छ, अनि हातमा माण्डुक्य उपनिषद्को प्रति । यो सानो उपनिषद्, जम्मा १२ वटा मन्त्र, तर...

पुरा पढ्नुहोस