समाचार

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ,९ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भू-भागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको...

पुरा पढ्नुहोस
वीरगन्ज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।यो नाका हुँदै चालु आवको नौ महिनामा एक खर्ब ४८ अर्ब...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ,९ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार बैठकको...

पुरा पढ्नुहोस
चिकित्सकको लापरबाहीका कारण गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ

बुटवल ,८ बैशाख । चिकित्सकको लापरबाहीले गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् । गर्भपतन गराउने क्रममा पाल्पाको बगनाशकाली गाउँपालिका–२ पोखराथोककी पाण्डेको आइतबार बुटवलमा निधन भएको थियो ।पीडित...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिकका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाले सर्वसम्मत पारित ग¥यो दलित अधिकारसम्बन्धी विधेयक

दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछानेलाई भेट्न गृहमन्त्री गुरुङ बूढानीलकण्ठमा

काठमाडौं ,८ बैशाख ।गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन् । गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएपछि विवादममा मुछिएका छन् । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ,८ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची...

पुरा पढ्नुहोस
तातो लहरको चेतावनी : तराई क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ,७ बैशाख । देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको सूचना अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ४०...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी

काठमाडौँ,७ बैशाख। चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशनबाट  पुनः समीर बलामी अध्यक्षमा निर्वाचित भएका छन् । संघको संगठन उपाध्यक्षमा रघुनाथ सापकोटा तथा कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य, महिला उपाध्यक्षमा दीपज्योति...

पुरा पढ्नुहोस
खाडी मुलुकमा श्रम स्वीकृति खुलाउन सिफारिस

काठमाडौँ,७ बैशाख । खाडी क्षेत्रमा नेपाली श्रमिकका लागि नयाँ श्रम स्वीकृति पुनस् खुला गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ। निर्णयसँगै अब साउदी...

पुरा पढ्नुहोस
वडा कार्यालयबाटै समाजिक सुरक्षा भत्त वितरण गर्दै रामपुर नगरपालिका

पाल्पा,७ बैशाख । रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको...

पुरा पढ्नुहोस
इन्धन मूल्यवृद्धिविरुद्ध प्रदेश सभामा चल्यो बहस, तत्काल फिर्ताको माग

दाङ,७ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् । बैठकमा बोल्दै प्रदेश...

पुरा पढ्नुहोस
मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट

क्वालालम्पुर , ७ बैशाख । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान...

पुरा पढ्नुहोस
जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौंः मुख्यमन्त्री आचार्य

बुटवल,७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले ऐतिहासिक जीतगढी किल्ला लाई राष्ट्रिय सम्पदाको सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग पहल गरिररहेको बताउनुभएको छ । बुटवलमा आयोजित जीतगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस