समाचार
रामपुर २२ फागुन । रामपुर नगरपालिका कार्यालयको प्रांगणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको छ । रु १ करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ ।...
पुरा पढ्नुहोस
दमौली ,२२ फागुन। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहभित्रको काम पूरा भएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना...
पुरा पढ्नुहोस
लुम्बिनी, २१ फागुन । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहकाबीच त्रिपिटक ९पाठ० को उद्घाटन गरेका हुन् । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह–आयोजनामा लुम्बिनीस्थित...
पुरा पढ्नुहोस
फागुन २१ तनँहु । सामाजिक सुरक्षा कोष योजना सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । पालिका अध्यक्ष शुक्र चुमान को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, पालिकाका...
पुरा पढ्नुहोस
काठमाडौं २१ फागुन । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं ओर्लिएको छ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा...
पुरा पढ्नुहोस
लुम्बिनी, फागुन २१ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक...
पुरा पढ्नुहोस
लुम्बिनी २० फागुन । बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेंलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना,...
पुरा पढ्नुहोस
बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल...
पुरा पढ्नुहोस
काठमाडौं, १९ फागुन । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई...
पुरा पढ्नुहोस
परासी,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरु अहिले चैते(हिउँद) धान लगाउन सुरु गरेका छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै...
पुरा पढ्नुहोस
बुटवल , १९ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले संविधान संशोधनका विषयमा दुई दलबीच छलफल चलिरहेको उल्लेख गर्दै संयन्त्र बनाएर काम अगाडि बढाइने बताएका हुन् । नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा...
पुरा पढ्नुहोस
मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुलो पर्ब रामजान आईतबार (भोली ) देखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिमहरु दिनमा निराहर बस्छन । रामजान पर्बमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्यादयहुनु...
पुरा पढ्नुहोस
बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र...
पुरा पढ्नुहोस
बुटवल– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन ले विदेशीबाट ऋण लिएर जनप्रतिनीधी पाल्ने अवस्थाको अन्त्य हुनुपर्ने नेता लिंङदेनको भनाई रहेको छ । उनले प्रदेश तह खारेज गरी जनप्रतिनिधीहरुको कटौती गर्नुपर्ने बताएका थिए । जिल्ला...
पुरा पढ्नुहोस
भैरहवा १७ फागुन । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षिय राकेशसिंह लोधमाथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना...
पुरा पढ्नुहोस
